Download Free MP3 Karaoke of Kacho Katara by Khuman Adhikari and Ramila Neupane with Full Lyrics and Official AudioSong.
![]() |
| Sing or Download Karaoke of Kacho Katara by Khuman Adhikari and Ramila Neupane |
Karaoke Title: Kacho Katara (काँचो कटर…)
Vocal/Singer(s): Khuman Adhikari and Ramila Neupane
Lyrics: Bishnu Neupane
Music: Bishnu Neupane
Genre: Teej Song, Festival Song, Comedy, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: लौन प्रभु यस्तासंग क्यारी जुनी जानी हो, लौन प्रभु यस्तासंग क्यारी जुनी जानी हो, यो आइमाईले सधैँ मेरो टाउको खाने भो, यो आइमाईले सधैँ मेरो टाउको खाने भो, यो आइमाईले सधैँ मेरो टाउको खाने भो ।
अंग्रेजीमा भनेको त पानीलाई वाटर, अंग्रेजीमा पानीलाई भनेको त वाटर, लिन गइछ डङ्किनी त काँचो कटर, लिन गइछ डङ्किनी त काँचो कटर, लिन गइछ डङ्किनी त काँचो कटर, लिन गइछ डङ्किनी त काँचो कटर ।
केटी: उनले पानी खान माग्दा कटर लिन भागेको, उनले पानी खान माग्दा कटर लिन भागेको, के था मलाई अंग्रेजीमा पानी मागेको, के था मलाई अंग्रेजीमा पानी मागेको, के था मलाई अंग्रेजीमा पानी मागेको ।
अंग्रेजीमा भन्दा रै'छन पानीलाई वाटर, अंग्रेजीमा भन्दा रै'छन पानीलाई वाटर, नजानेर दिएँ मैले काँचो कटर, नजानेर दिएँ मैले काँचो कटर, नजानेर दिएँ मैले काँचो कटर, नजानेर दिएँ मैले काँचो कटर, नजानेर दिएँ मैले काँचो कटर ।
♫ music ♫ music ♫ music
केटा: मैले भात खान माग्दा भित्र पसि ढोका लाई, मैले भात खान माग्दा भित्र पसि ढोका लाई, आफ्नो पेट कुक्यायो नि साह्रै भोक लाई, आफ्नो पेट कुक्यायो नि साह्रै भोक लाई, आफ्नो पेट कुक्यायो नि साह्रै भोक लाई ।
अंग्रेजीमा भनेको त भा'तलाई राइछ, अंग्रेजीमा भनेको त भा'तलाई राइछ, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस ।
केटी: भात मागेका रैछन् बरै भोक लागेर स्वामीले, भात मागेका रैछन् बरै भोक लागेर स्वामीले, के नुझ्ने रैछु तनि आफ्नै कमीले,
के नुझ्ने रैछु तनि आफ्नै कमीले, के नुझ्ने रैछु तनि आफ्नै कमीले ।
अंग्रेजीमा भन्दा रैछन भा'तलाई राइछ, अंग्रेजीमा भन्दा रैछन भातलाई राइछ, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस, भुट्भुटाइछ बुझि क्याहो बल्ल खाइस ।
♫ music ♫ music ♫ music
केटा: थाल मागेको तरकारी केलाइदिन्छु भनेर, थाल मागेको तरकारी केलाइदिन्छु भनेेर, हिँड्नपर्छ भन्छे उल्टै राम्रो राम्रो बनेर, हिँड्नपर्छ भन्छे उल्टै राम्रो राम्रो बनेर, हिँड्नपर्छ भन्छे उल्टै राम्रो राम्रो बनेर ।
अंग्रेजीमा भनेको त थाललाई पिलेट, अंग्रेजीमा भनेको त थाललाई पिलेट, के बुझिछ ल्याइछन अनि खोर्ने बिलेट, के बुझिछ ल्याइछन अनि खोर्ने बिलेट, के बुझिछ ल्याइछन अनि खोर्ने बिलेट, के बुझिछ ल्याइछन अनि खोर्ने बिलेट, के बुझिछ ल्याइछन अनि खोर्ने बिलेट ।
केटी: सहयोग गर्न आका रैछन मेरो पिर मानेर, सहयोग गर्न आका रैछन मेरो पिर मानेर, थाल माग्दा बिलेट दिएँ त्यस्तै ठानेर, थाल माग्दा बिलेट दिएँ त्यस्तै ठानेर, थाल माग्दा बिलेट दिएँ त्यस्तै मानेर ।
अंग्रेजीमा भन्दा रैछन थाललाई पिलेट, अंग्रेजीमा भन्दा रैछन थाललाई पिलेट, नजानेर दिएँ दारी खौर्ने बिलेट, नजानेर दिएँ दारी खौर्ने बिलेट, नजानेर दिएँ दारी खौर्ने बिलेट, नजानेर दिएँ दारी खौर्ने बिलेट, नजानेर दिएँ मैले खौर्ने बिलेट ।
♫ music ♫ music ♫ music
केटा: साह्रै खान मन लागेर बुढीसंग मागेँ स्याउ, साह्रै खान मन लागेर बुढीसंग मागेँ स्याउ, मैले भन्या केही कुराको पाउन्न यस्ले भेउ, मैले भन्या केही कुराको पाउन्न यस्ले भेउ, मैले भन्या केही कुराको पाउन्न यस्ले भेउ ।
अंग्रेजीमा स्याउलाई भनेको त एप्पल, अंग्रेजीमा स्याउलाई भनेको त एप्पल, के गर्ने खै ल्याइदिइन बाई लाउने चप्पल, के गर्ने खै ल्याइदिइन बाई लाउने चप्पल, के गर्ने खै ल्याइदिइन बाई लाउने चप्पल, के गर्ने खै ल्याइदिइन बाई लाउने चप्पल, के गर्ने खै ल्याइदिइन बाई लाउने चप्पल ।
केटी: चप्पल लगिदिएँ मैले खान खोज्दा उनले स्याउ, चप्पल लगिदिएँ मैले खान खोज्दा उनले स्याउ, मलाई देख्दा बुढालाई नि लाग्ला कति झ्याउ, मलाई देख्दा बुढालाई नि लाग्ला कति झ्याउ, मलाई देख्दा बुढालाई नि लाग्ला कति झ्याउ ।
अंग्रेजीमा भन्दा रैछन स्याउलाई एक्पल, अंग्रेजीमा भन्दा रैछन स्याउलाई एक्पल, नजानेर दिएँ मैले लाउने चप्पल, नजानेर दिएँ मैले लाउने चप्पल, नजानेर दिएँ मैले लाउने चप्पल, नजानेर दिएँ मैले लाउने चप्पल, नजानेर दिएँ मैले लाउने चप्पल ।

COMMENTS