Sing or Download Karaoke of Ghum Pakum Ghum by Shilu Bhattarai and Tejas Regmi Karaoke Title : Ghum Pakum Ghum ...
![]() |
| Sing or Download Karaoke of Ghum Pakum Ghum by Shilu Bhattarai and Tejas Regmi |
Karaoke Title: Ghum Pakum Ghum (घुम पाकुप घुम…)
Vocal/Singer(s): Shilu Bhattarai and Tejas Regmi
Lyrics: Tejas Regmi
Music: Tejas Regmi
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
[केटा: ब्रतबन्ध भैसक्यो, लाली जोवन गैसक्यो, धर्म कर्म मान्दछु श्लोक भन्न जान्दछु, जय गणेश जय गणेश जय गणेश देव, माता उनै पार्वती पिता महादेव, माता उनै पार्वती पिता महादेव ।] ]
♫ music ♫ music ♫ music
केटी: नजर भने सबैमा लाइयाछ, क्रिकेड खेल्न जानेको चाइएछ, घुम पाकुप घुम…
नाच्नेले नाच मायाँ गाउनेले गाउ, बजाउले बजाउ घुम पाकुम घुम, ब्य गर्ने कोही छ? छौ भने कोही आउ, म त घरकी घरकी कान्छी छोरी हुँम ।
नजर भने सबैमा लाइयाछ, क्रिकेड खेल्न जानेको चाइएछ, घुम पाकुप घुम…

म त घरकी घरकी कान्छी छोरी हुँम, म त घरकी घरकी कान्छी छोरी हुँम ।
केटी: छैन क्यारे मात्तेको चढेको, पिएन क्याप्पस पोखरा पढेको, घुम पाकुम घुम…
नाच्नेले नाच मायाँ गाउनेले गाउ, बजाउले बजाउ घुम पाकुम घुम, ब्य गर्ने कोही छ? छौ भने कोही आउ, म त घरको कान्छो छोरो हुँम ।
छैन क्यारे मात्तेको चढेको, पिएन क्याप्पस पोखरा पढेको, घुम पाकुम घुम…

म त घरको कान्छो छोरो हुँम, म त घरको कान्छो छोरो हुँम ।
♫ music ♫ music ♫ music
केटी: बटौलीको घर मेरो नाममा छ, घडेरी नि दुई तिनवटा ठाममा छ, घुम पाकुप घुम…

बटौलीको घर मेरो नाममा छ, घडेरी नि दुई तिनवटा ठाममा छ, घुम पाकुप घुम…

केटा: गाउँघर तिर सबैको जाति हुम, नाम नचकेको पण्डितको नाति हुम, घुम पाकुम घुम…

गाउँघर तिर सबैको जाति हुम, नाम नचकेको पण्डितको नाति हुम, घुम पाकुम घुम…

[केटी: रातो टीकी टलक्क ढल्क्यो जोवन ढलक्क, अर्कोसंग वर माग्छु एउटासंग घर माग्छु, हरे कृष्ण हरे कृष्ण हरे राम राम कृष्णजीलाई खुसी पार्ने राधिकाको काम ।
कृष्णजीलाई खुसी पार्ने राधिकाको काम ।]
♫ music ♫ music ♫ music
केटी: ज्वाई देख्दा सबैलाई दिक्क होस्, दुब्लो नहोस् मोटो नि ठिक्क होस्, घुम पाकुप घुम…

ज्वाई देख्दा सबैलाई दिक्क होस्, दुब्लो नहोस् मोटो नि ठिक्क होस्, घुम पाकुप घुम…

केटा: काम गर्ने विभिन्न तालकी होस्, आगन पिँढी बढाल्ने खालकी होस्, घुम पाकुम घुम…

काम गर्ने विभिन्न तालकी होस्, आगन पिँढी बढाल्ने खालकी होस्, घुम पाकुम घुम…

केटी: पढ्ने केटा विदेशमा गाको होस्, सकेसम्म पल्सर बाइक भा'को होस्, घुम पाकुप घुम…

पढ्ने केटा विदेशमा गाको होस्, सकेसम्म पल्सर बाइक भा'को होस्, घुम पाकुप घुम…

केटा: बनाउँदा एक्ली घर धान्ने होस्, फेसबुक खोल्न जान्दै नजान्ने होस्, घुम पाकुम घुम…

बनाउँदा एक्ली घर धान्ने होस्, फेसबुक खोल्न जान्दै नजान्ने होस्, घुम पाकुम घुम…

[केटा: ब्य गर्ने त भनियो मामा अंकल बनियो, जनै भने फाल्दिनँ टुप्पी कहिल्यै पाल्दिनँ, हरे कृष्ण हरे कृष्ण हरे राम राम राधिकालाई खुसी पार्ने कृष्णजीको बा-आमा ।
राधिकालाई खुसी पार्ने कृष्णजीको बा-आमा ।]
♫ music ♫ music ♫ music
केटी: मीठो मीठो मै'संग गफ लाउने, साँझ परेसी मोबाइल नि अफ गर्ने, घुम पाकुप घुम…

मीठो मीठो मै'संग गफ लाउने, साँझ परेसी मोबाइल नि अफ गर्ने, घुम पाकुप घुम…

केटा: केई कुराको हुँदैन टेन्सन, घर धान्नलाई बा'को छ पेन्सन, घुम पाकुम घुम…

केई कुराको हुँदैन टेन्सन, घर धान्नलाई बा'को छ पेन्सन, घुम पाकुम घुम…

केटी: फक्रेका फल झर्ने हो जन्मेपछि मेर्ने हो, हिन्दु धर्म मानेछु सनक बन्न जानेछु, जय गणेश जय गणेश जय गणेश देव, माता उनै पार्वती पिता महादेव, माता उनै पार्वती पिता महादेव ।
[केटी: जय गणेश जय गणेश जय गणेश देव, माता उनै पार्वती पिता महादेव, माता उनै पार्वती पिता महादेव ।]
[केटी: हरे कृष्ण हरे कृष्ण हरे राम राम राधिकालाई खुसी पार्ने कृष्णजीको बा-आमा ।

COMMENTS