Download Free MP3 Karaoke of DJ Bajaide by Mithun Darnali and Sirju Adhikari with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of DJ Bajaide by Mithun Darnali and Sirju Adhikari |
Karaoke Title: DJ Bajaide (डिजे बजाइदे…)
Album: DJ Bajaide
Vocal/Singer(s): Mithun Darnali and Sirju Adhikari
Lyrics: Mithun Darnali
Music: Krishna BC
Arranger: Keshab Badu
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: पहिला पहिला नाच्थेँ गाउँमा मादल खोजीखोजी, पहिला पहिला नाच्थेँ गाउँमा मादल खोजीखोजी, अब नाच्छन नाच्छन् महिला र पुरुष डिजे गीत रोजी रोजी, डिजे बजाइदे…
डिजे बजाइदे डिजे वाला डिजे बजाइदे, गाउँ शहर टोलटोलमा सबलाई नचाइदे ।
गाउँ शहर टोलटोलमा सबलाई नचाइदे ।
डिजे… यो सालको तीजमा सबलाई नचाइदे ।
केटी: डिजे गीतमा उफ्रीउफ्री यो साल त नाचिन्छ, डिजे गीतमा उफ्रीउफ्री यो साल त नाचिन्छ, बारुले आङ कम्मर मेरो भाँचिए भाँचिन्छ, डिजे बजाइदे…

♫ music ♫ music ♫ music
केटा: बाँचुन्जेल सबैसंग हासिन्छ नाचिन्छ, बाँचुन्जेल सबैसंग हासिन्छ नाचिन्छ, दुई दिनको यो जीन्दगी साथी मरिन्छ बाँचिन्छ, डिजे बजाइदे…

केटी: बास्ना दिने फूल बनेर दिलैमा फूल्ने हो, बास्ना दिने फूल बनेर दिलैमा फूल्ने हो, रमाइलो गर्दै दुःख र पीडा सबै भुल्ने हो, डिजे बजाइदे…

केटा: सबै मिली देशको लागि लागि कम्मरै कस्ने हो, सबै मिली देशको लागि लागि कम्मरै कस्ने हो, सागर सिस्नु खाएर बरु नेपालमै बस्ने हो, डिजे बजाइदे…

केटी: नाच्न पनि लाज मान्छौ किन ओए केटा हो, नाच्न पनि लाज मान्छौ किन ओए केटा हो, खै कस्ले चिन्छ नाचेर हाम्लाई नाचेर देखाओ, डिजे बजाइदे…

केटा: कोई छन बम्बै कोई छन साउदी कोही ने'पाली कतार, कोई छन बम्बै कोई छन साउदी कोही ने'पाली कतार, घर जाने दिने गनी सबलाई भैसक्यो हतार, डिजे बजाइदे…

केटा: मेला पात गाई चराउँदा पानी पिउने खोली, मेला पात गाई चराउँदा पानी पिउने खोली, साथी र संगी छोडेको सरी चढेर जाउँला डोली, डिजे बजाइदे…

COMMENTS