Download Free MP3 Karaoke of Bheta Bhayo Pokhara Bazarma by Subas Gurung and Sapana Sunar with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Bheta Bhayo Pokhara Bazarma by Subas Gurung and Sapana Sunuwar |
Karaoke Title: Bheta Bhayo Pokhara Bazarma (भेट भयो पोखरा बजारमा…)
Vocal/Singer(s): Subas Gurung and Sapana Sunuwar
Lyrics/Music: Subas Gurung
Genre: Dohori Song, Folk Song, Love, Attraction, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI 🎸
केटा: हुँ… रै'छ मुहार झलमल बलेको, त्यो रुप देख्दा मन अती जलेको; भेट भयो काठमाडौ बजारमा…
तिमी नै हौ यो मनले चाहेको, लाखौँ अनि हजारौँ हजारमा ।
झलमल बलेको, त्यो रुप देख्दा मन अती जलेको; भेट भयो काठमाडौ बजारमा…

केटी: हुँ… हेरे जस्तो गरेर भुँईतिर, छड्के नजर ला'को छौ मै तिर; भेट भयो काठमाडौ बजारमा…

गरेर भुँईतिर, छड्के नजर ला'को छौ मै तिर; भेट भयो काठमाडौ बजारमा…

♫ music ♫ music ♫ music
केटा: हुँ… झ्याप्पै नजर रुपैमा ठोकियो, हिँड्दा हिँड्दै पाइलो नि रोकियो; भेट भयो पोखरा बजारमा…

रुपैमा ठोकियो, हिँड्दा हिँड्दै पाइलो नि रोकियो; भेट भयो पोखरा बजारमा…

केटी: हुँ… हेर्दा मान्छे नक्कले जस्तो छ, त्यो मन भने खै कुन्नी कस्तो छ; भेट भयो पोखरा बजारमा…

नक्कले जस्तो छ, त्यो मन भने खै कुन्नी कस्तो छ; भेट भयो पोखरा बजारमा…

केटा: हुँ… ईशाराले म यतै बोलाम कि, मनको कुरा छेउँमै गई बोलम कि; भेट भयो स्याङ्जाको बजारमा…

म यतै बोलाम कि, मनको कुरा छेउँमै गई बोलम कि; भेट भयो स्याङ्जाको बजारमा…

केटी: हुँ… नजिक हुन लाको छ स'रम, मनले भन्छ नजिक गई गफ गरम; भेट भयो स्याङ्जाको बजारमा…

लाको छ स'रम, मनले भन्छ नजिक गई गफ गरम; भेट भयो स्याङ्जाको बजारमा…

केटी: हुँ… बल्ल मनको खुलदुली मेटियो, मनले चाह'को मायालु भेटियो; भेट भयो धनगढी बजारमा…

खुलदुली मेटियो, मनले चाह'को मायालु भेटियो; भेट भयो धनगढी बजारमा…

केटी: हुँ… हानिहाल्यो नजरको गोलीले, मन पग्लियो ललिते बोलिले; भेट भयो धनगढी बजारमा…

नजरको गोलीले, मन पग्लियो ललिते बोलिले; भेट भयो धनगढी बजारमा…

Most of the karaoke don't play in my android why
ReplyDeleteThanks for letting us know. We've updated all audio players, and they should be playing smoothly now. If you are still facing issues, send us an email at [email protected].
Delete