Download Free MP3 Karaoke of Bal Matlab Bhayena Babbal Machchauchhu by Purnakala BC and Arjun Khadka with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bal Matlab Bhayena Babbal Machchauchhu by Purnakala BC and Arjun Khadka |
Karaoke Title: Bal Matlab Bhayena Babbal Machchauchhu (बाल मतलब भएनँ बब्बाल मच्चाउँछु…)
Album: Bindash
Vocal/Singer(s): Purnakala BC and Arjun Khadka
Lyrics: Rishi Khadka
Music: Arjun Khadka
Genre: Teej Song, Festival Song, Romantic, Dohori Song
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG IN NEPALI🎸
केटी: एकै घुट्की पानी नखाई ब्रत बसेँ पोहोर नि, एकै घुट्की पानी नखाई ब्रत बसेँ पोहोर नि; तर पनि कोही आएनँ लगन गाँठो जोड्ने, जे पर्ला यसपालि छैन मैले छोड्ने… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
केटा: उमेर बढ्यो बैँस चढ्यो रंग छाउन थाले, उमेर बढ्यो बैँस चढ्यो रंग छाउन थाले; घोर्ले छोरो जन्माइसक्यो आफूसंगकाले, सात मंगल चिनारी भन्छन ज्योतिष बाले… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: घुम्छ मौरी फूल फक्रेर डाली नुगेपछि, घुम्छ मौरी फूल फक्रेर डाली नुगेपछि; कोहीको साथ चाहिँदो रै'छ चाहिदो रै'छ बैँस पुउेपछि, माछी नि आत्तिन्छ खोली सुकेसी… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
केटा: सम्झिँदा नि कोही बेला त आउँछ रिसै उठी, सम्झिँदा नि कोही बेला त आउँछ रिसै उठी; म मुनिको भाइले पनि पार्यो झ्यानकुटी, कि चामल फुकाइदेउ कि त लाइदेउ बुटी… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: बीस पुगेर एक्काइस लागेँ ढल्क्यो बैँस आधा, बीस पुगेर एक्काइस लागेँ ढल्क्यो बैँस आधा; यो उमेरमा पोइ नपाउँदा भा'छ मलाई बाधा, कृष्णजी नभेटी एक्लै भा'छे राधा… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
केटा: घुम्याछरे शिरमा मेरो साँढे सातको शनी, घुम्याछरे शिरमा मेरो साँढे सातको शनी; त्यसै कहाँ चुप लागेर बस्छु हार मानी, देखाउँछु एउटीको झिल्के बेहुला बनी… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: लाउने खाने उमेरेमा परेँ अलपत्र, लाउने खाने उमेरैमा परेँ अलपत्र; लौ न ज्योतिष कता लाम्त छु कि ब्यार्न खत्रा, मेरो बे गराइदेउ बबाल हुन्छ नत्र… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
केटा: फूल पाती चढाएर देउरालीलाई ढोगेँ, फूल पाती चढाएर देउरालीलाई ढोगेँ; ज्योतिषीलाई बिन्ती गरि चिना देखाई सोधेँ, रामराम केटी त कति खोजेँ खोजेँ… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: मन्त्र भए मन्त्र सिकाउ बस्छु म जपेर, मन्त्र भए मन्त्र सिकाउ बस्छु म जपेर; बरु दिम्ला दुई चार हजार दक्षिणा थपेर, उर्लियो बैँस यो सकिनँ खपेर… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
यो तीजमा बब्बाल मच्चाउँछु ।
हाय… बाल मतलब भएनँ, बब्बाल मच्चाउँछु ।
केटी: अरु हिँड्छन बुढी समाई लाउँछ मलाई डाह, अरु हिँड्छन बुढी समाई लाउँछ मलाई डाह; मेरो चिना सच्याइदिने ज्योतिष खोजुँ कहाँ, हे इश्वर पुर्याइदेउ मेरो मनको चाह… बस्दिनँ यतिकै, यतिकै घुस ख्वाउँछु ज्योतिषलाई, चिना सच्याउँछु…

COMMENTS