Download Free MP3 Karaoke of Aaye Mata Khaijadiko Talai Sunera by Nabaraaj Thapa, Rajkumar Bagar and Prasad Thapa with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Aaye Mata Khaijadiko Talai Sunera by Nabaraaj Thapa, Rajkumar Bagar and Prasad Thapa |
Karaoke Title: Aaye Mata Khaijadiko Talai Sunera (आएँ म त खैजडीको तालै सुनेर…)
Movie: Pratibimba
Vocal/Singer(s): Nabaraaj Thapa, Rajkumar Bagar and Prasad Thapa
Lyrics/Music: Rajkumar Bagar
Genre: Kauda Song, Folk Song, Romantic, Love, Attraction
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
हाहाऽऽऽ हाहा… ओहोऽऽऽ ओहो… आहाऽऽऽ होहो…
आएँ म त खैजडीको तालै सुनेर… (सै… सैसै!)
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर,
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर…
आएँ म त खैजडीको तालै सुनेर ।
आएँ म त खैजडीको तालै सुनेर ।
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर,
आएँ म त खैजडीको तालै सुनेर ।
आएँ म त खैजडीको तालै सुनेर ।
सै सै सै… सै सै !
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
🎶 music 🎶 music 🎶 music 🎶
हाहाऽऽऽ हाहा… ओहोऽऽऽ ओहो… आहाऽऽऽ होहो…
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी… (सै… सैसै!)
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति?
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति…
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति?
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
सै सै सै… सै सै !
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
🎶 music 🎶 music 🎶 music 🎶
हाहाऽऽऽ हाहा… ओहोऽऽऽ ओहो… आहाऽऽऽ होहो…
आनन्द भो तिम्रै हातको पानी पिएर… (सै… सैसै!)
विश्वास लाए जाने भए जान्छु आजै लिएर,
विश्वास लाए जाने भए जान्छु आजै लिएर…
आनन्द भो तिम्रै हातको पानी पिएर ।
आनन्द भो तिम्रै हातको पानी पिएर ।
विश्वास लाए जाने भए जान्छु आजै लिएर,
आनन्द भो तिम्रै हातको पानी पिएर ।
आनन्द भो तिम्रै हातको पानी पिएर ।
ओहोई… स्याबास् !
आएँ म त खैजडीको तालै सुनेर… (सै… सैसै!)
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर,
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर…
आएँ म त खैजडीको तालै सुनेर ।
आएँ म त खैजडीको तालै सुनेर ।
दिएँ मन तिमीलाई नै हजारौंमा चुनेर,
आएँ म त खैजडीको तालै सुनेर ।
आएँ म त खैजडीको तालै सुनेर ।
सै सै सै… सै सै !
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
🎶 music 🎶 music 🎶 music 🎶
हाहाऽऽऽ हाहा… ओहोऽऽऽ ओहो… आहाऽऽऽ होहो…
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी… (सै… सैसै!)
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति?
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति…
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
गरौँ घरजम तिमी एक्लै एक्लै बसम् म कति?
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
धुलो लाग्ला भूँइमा बसे देउ न चकटी ।
सै सै सै… सै सै !
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
जीन्दगी त दुई दिनको पाहुना हो,
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
बिताउँ जुनी हाँसेर मायाँ गाँसेर ।
🎶 music 🎶 music 🎶 music 🎶
हाहाऽऽऽ हाहा… ओहोऽऽऽ ओहो… आहाऽऽऽ होहो…
आनन्द भो तिम्रै हातको पानी पिएर… (सै… सैसै!)
विश्वास लाए जाने भए जान्छु आजै लिएर,
विश्वास लाए जाने भए जान्छु आजै लिएर…
आनन्द भो तिम्रै हातको पानी पिएर ।
आनन्द भो तिम्रै हातको पानी पिएर ।
विश्वास लाए जाने भए जान्छु आजै लिएर,
आनन्द भो तिम्रै हातको पानी पिएर ।
आनन्द भो तिम्रै हातको पानी पिएर ।
ओहोई… स्याबास् !
COMMENTS