Download Free MP3 Karaoke of Barkha Lagyo Aasina Ra Jhari by Mohan Khadka and Sandhya Budha with Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Barkha Lagyo Asina Ra Jhari by Mohan Khadka and Sandhya Budha |
Karaoke Title: Barkha Lagyo Aasina Ra Jhari (बर्खा लाग्यो असिना र झरी…)
Album: Barkha Lagyo Aasina Ra Jhari
Vocal/Singer(s): Mohan Khadka and Sandhya Budha
Melody: Mohan Khadka
Lyrics: Hari Prashad Kandel and Dambar Chand
Genre: Dohori, Sentimental, Asare Geet
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटी: पानि पर्यो हिजो र अस्ति नि, बगायो रे सारा गाउ बस्ती नि;
बर्खा लायो असिना र झरी…
आउदैन फोन नि लाउदैन, रुन्छे पियारी तिम्री पियारी ।
हिजो र अस्ति नि, बगायो रे सारा गाउ बस्ती नि;

केटा: पर्दा खेरी पानी र झरी, तिम्रै पिरले निदाइन रात भरी; बर्खा लायो असिना र झरी…
आउदैन फोन नि लाउदैन, काँ छौं पियारी मेरि पियारी ।
पानी र झरी, तिम्रै पिरले निदाइन रात भरी; बर्खा लायो असिना र झरी…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: जब आकाश गड्किन्छ गर्जिन्छ, तिम्रै पिरले मेरो मन तर्सिन्छ;

गड्किन्छ गर्जिन्छ, तिम्रै पिरले मेरो मन तर्सिन्छ;

केटा: आउछु आउछु भनेर हराएँ, पानी पर्यो डराएँ कराएँ;

भनेर हराएँ, पानी पर्यो डराएँ कराएँ;

COMMENTS