Download Free MP3 Karaoke of Tei Jobanma Aljhyo Yo Mana by R.K. Gurung and Anjana Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Tei Jobanma Aljhyo Yo Mana by R.K. Gurung and Anjana Gurung |
Karaoke Title: Tei Jobanma Aljhyo Yo Mana (त्यै जोवनमा अल्झ्यो यो मन…)
Album/Movie: Ngai Kya (Gurung Movie) | Mero Bato
Vocal/Singer(s): R.K. Gurung and Anjana Gurung
Lyrics: Subash Gurung
Music: R.K Gurung
Karaoke Genre: Folk Song, Kauda Song, Love, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हा हा… त्यै जोवनमा अल्झ्यो यो मन ।
कति मीठो बोली वचन, अति राम्रो जोवन, त्यै जोवनमा अल्झ्यो यो म…
हा हा… त्यै जोबन मा अल्झ्यो यो मन ।

कति मीठो बोली वचन, अति राम्रो जोवन, त्यै जोवनमा अल्झ्यो यो म… हा हा… त्यै जोबन मा अल्झ्यो यो मन ।
केटी: हा हा… बसौँला नि माया गाँसेर ।
मलाई पनि लठ्ठै पार्यो, मुसुमुसु हासेर, बसौँला नि माया गासे…
हा हा… बसौँला नि माया गाँसेर ।

केटा: हे… मरिलानु के छ, बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो ।
केटी: हे… मरिलानु के छ बाचुन्जेल, हासौँ खेलौ गरौ रमाइलो ।
केटा+केटी: हे… बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो, बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… फूल टिपेर सिरमा लाइदिउँकी ।
वरै बस्दा मन मानेनँ तिम्रै छेउमा आइदिउँ कि, फूल टिपेर सिरमा लाइदिउ…
हा हा… फूल टिपेर सिरमा लाइदिउँ कि ।

केटी: हा हा… आउन यतै बस छेवैमा ।
मायाको घर कलेजीमा, माछीको घर लेवैमा, आउन यतै बस छेवै…
हा हा… आउन यतै बस छेवैमा ।

केटा+केटी: हे… बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो, बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो; बाचुन्जेल हासौँ खेलौ, गरौ रमाइलो ।

COMMENTS