Karaoke of Karaoke of Soltini Jyu - Magheni Mela (Purbeli Song) by Jibihang Rai and Kishu Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Karaoke of Soltini Jyu - Magheni Mela by Jibihang Rai and Kishu Gurung |
Karaoke Title: Soltini Jyu (सोल्टिनी ज्यू…)
Vocal/Singer(s): Jibihang Rai and Kishu Gurung
Lyrics: Dil Diwana Rai
Music: D.R. Atu
Arrange: Raju Karki
Assosiated with: SSOG Group
Karaoke Genre: Folk Song, Purbeli Song, Love, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: ए… हे सोल्टिनी ज्यू!
केटी: हा हा… ए सोल्टिनी ज्यू!
🎶 music 🎶 music 🎶 music 🎶
केटा: माघेनी मेला सिमसिमे पानी छाताले छेकेर,
समझना आउँछ पर्देशी माया तस्बिरलाई देखेर ।
हा… माघेनी मेला सिमसिमे पानी छाताले छेकेर,
समझना आउछ पर्देशी माया तस्बिरलाई देखेर ।
हे… सोल्टिनी ज्यू, सोल्टिनी ज्यू; तस्बिरलाई देखेर ।
हा ए… सोल्टिनी ज्यु, तस्बिरलाई देखेर ।
केटी: सभया खोला चखेवा जोडी वेग हान्छ तिरै तिर,
साथमा हुँदा हाँस खेल ग'रियो ऐले त पिरै पिर ।
आहै… सभया खोला चखेवा जोडी, बेग हान्छ तिरै तिर,
साथमा हुँदा हाँस खेल गरियो ऐले त पिरै पिर ।
हे… ए सोल्टी ज्यू सोल्टीज्यु, ऐले त पिरै पिर ।
हा… ए सोल्टी ज्यू ऐले त पिरै पिर ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: विदेशी भुमी बत्तासै चल्छ बालुवा फुरुरु,
विरह चन्छ पर्देशी जिवन मन रुन्छ धुरुरु ।
हा… विदेशी भुमी बत्तासै चल्छ बालुवा फुरुरु,

हे… ए सोल्टिनी ज्यू, सोल्टिनी ज्यू; मन रुन्छ धुरुरु ।
हाए सोल्टिनी ज्यू, मन रुन्छ धुरुरु ।
केटी: पर्देशी मायाँ समझना आउछ, सभुवा पारी बन ।
बाडुल्की लाग्यो साँझ है पख, झन रुन्छ मेरो मन ।
पर्देशी मायाँ समझना आउछ, सभुवा पारी बन ।

हे… ए सोल्टी ज्यू, सोल्टी ज्यू; झन रुन्छ मेरो मन ।
हा… ए सोल्टी ज्यू, झन रुन्छ मेरो मन ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: आकाशै माथी काकाकुल उड्यो, पानी प्याश मेट्नलाई ।
पर्खेर बस मायालु तिमी, आउनेछु भेट्नलाई ।
आकाशै माथी काकाकुल उड्यो, पानी प्याश मेट्नलाई ।

हे… ए सोल्टिनी ज्यू, सोल्टिनी ज्यु; आउनेछु भेट्नलाई ।
हाय सोल्टिनी ज्यू, आउनेछु भेट्नलाई ।
केटी: अलैची बारी बनमारा फुल्यो, ढाक्यो नि पारी बन ।
चाडै नै आउनु हे मेरो प्यारा, सम्हाल्छु मेरो मन ।
हा… ए अलैची बारी बनमारा फुल्यो, ढाक्यो नि पारी बन ।

हे… ए सोल्टी ज्यू, सोल्टी ज्यू; सम्हाल्छु मेरो मन ।
हा… ए सोल्टी ज्यू, सम्हाल्छु मेरो मन ।
केटा: हा… ए सोल्टिनी ज्यू, मन रुन्छ धुरुरु ।
केटी: हा… ए सोल्टी ज्यू झन रुन्छ मेरो मन ।
केटा: हा… ए सोल्टिनी ज्यू… तस्बिरलाई देखेर ।
केटी: हा… ए सोल्टी ज्यू ऐले त पिरै पिर ।

COMMENTS