Download Free MP3 Karaoke of Laure Ko Fashion (Laureko Relimai Fesana Ramro) by VTEN with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Laure Ko Fashion by VTEN |
Karaoke Title: Laure Ko Fashion (लाहुरेको फेसन…)
Album: Trapnepal I
Artist/Singer: VTEN
Lyrics: VTEN
Genre: Hip Hop, Romantic, Rap
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
ऐ, लाहुरे दाई!
के हो कान्छी?
लाउरे फेसन कस्तो रे?
आ, त्यसता जाबा…
हा हा हा, ल भनु त?
ल ल…
लाउरेको, रेलीमै, फेसन नै राम्रो,
रातो रुमाल, बेलीमै, खुकुरी भिरेको ।
लाउरेको, रेलीमै, फेसन नै राम्रो,
रातो रुमाल, बेलीमै, खुकुरी, खुकुरी, खुकुरी—
लाउरीनी मसँग मस्क्क मस्किँदै, टस्क्क बसिदिँदै छेउमा,
स्याउ जस्तो गाला र सुन्तला ओठमा, टोकेर मोई खान देउन ।
तिमीलाई भेट्न भनेर आइपुगे पल्टनबाट म गाउँमा,
उध्रेको चोली लगाएर मेरो यो काखैमै बस न, आउन ।
अलि एता-एता (लाउरेको, एता-एता), आउन एता-एता (एता-एता)
म हुँ तिम्रो लाउरे (तिम्रो लाउरे), म हुँ तिम्रो केटा (तिम्रो केटा)
आउन एता-एता (लाउरेको, एता-एता), अलि एता-एता (एता-एता)
मेरो काखैमा बस न (काखैमा बस न), आउन एता-एता, च्यइट-च्यइट
पातलो कम्मर मिलेको बडी, देख्दै छु अप्सरा धर्तीमा पनि,
मोटरमा चढि सन-न-न घुमैला हामी सिन्धुलीगढी ।
तिम्रो नै तस्विर हेरेर बस्छु म; हग्दा, मुत्दा, चर्पीमा पनि (चर्पीमा पनि)
याह, (लाउरेको) भइरा'छु झ्याप हान्दिन र्याप, आज चाहीँ दोहोरी सुन ।
यो तिम्रो लोभ लाग्दो जवानीले मलाई लाग्यो मोहनी टुना (ऐ, हो र?)
तिमी छौ साथ लाग्दैन लाज, हाल्का फोहोरी छु म ।
लौ, तान्दिनँ मन लाग्यो, मलाई त तिम्रो त्यो उध्रेको चोलीको टुना ।
ऐ, कान्छी, सुन-सुन (सुन-सुन), ऐ, कान्छी, सुन-सुन (सुन-सुन)
म हुँ तिम्रो लाउरे (तिम्रो लाउरे), तिम्रो सोल्टा हु म (सोल्टा हु म)
आउन एता-एता (एता-एता), आली एता-एता (एता-एता)
मेरो काखैमा बस न (बस न), आउन एता-एता, च्यइट-च्यइट
लाउरेको—च्यइट-च्यइट
(ल है) रातो रुमाल, रेलीमै, खुकुरी भिरेको

COMMENTS