Download Free MP3 Karaoke of Jail Pani Sahula by Melina Rai and Bal Bahadur Rajbanshi with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Jail Pani Sahula by Melina Rai and Bal Bahadur Rajbanshi |
Karaoke Title: Jail Pani Sahula (जेल पनि सहुँला…)
Vocal/Singer(s): Melina Rai and Bal Bahadur Rajbanshi
Lyrics: Rohan Poudel 'Janak'
Music/Arrange: Hari Lamsal
Guitar/Benjo: Sanjeev Baraili
Flute: Nagendra Rai
Sarangi: Hemanta Kancha
Madal: Khadga Budha Magar
Recordist: Rajababu Chaudhary and Ajay Karki Mixing/Mastering: Chandra Chaudhary
Studio: Acoustic, Naxal, Kathmandu
Genre: Romantic, Love, Dedication
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: जेल पनि सहुँला, नेल पनि सहुँला ।
जेल पनि सहुँला, ए… कान्छी नेल पनि सहुँला ।
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन;
दुनियाँको… झेल पनि सहुँला ।
ए… कान्छी झेल पनि सहुँला ।
खेल पनि सहुँला, नमिठो खेल पनि सहुँला ।
केटी: आगो नि सहुँला, पानी नि सहुँला ।
आगो नि सहुँला, ए… कान्छा पानी नि सहुँला ।
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई;
दुःखै दु:खको… खानि नी सहुँला ।
दु:खको… खानिनी सहुँला ।
खानिनी सहुँला, दु:खको खानिनी सहुँला ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: अधुरै हुन्छु नि, ओठको हाँसो ।
तिम्रो साथ बिना, यो जिन्दगी पासो ।
चुलिका चुलि मै, माया दिउँला;
तिम्रा दु:ख पिडा सबै, मै लिउँला;
पिर नगर… मेरै भर पर, नमान कत्ति डर ।
केटी: हाँसो नि सहुँला ए… कान्छा आँशु नि सहुँला ।
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई;
दुनियाँको… चासो नि सहुँला ।
ए… कान्छा चासो नि सहुँला ।
केटा: आँधी नि सहुँला, उर्लेको भेल पनि सहुँला;
तिमी जान्छु मात्रै भन, तिमी जान्छु मात्रै भन…
दुनियाँको… खेल पनि सहुँला ।
नमिठो… खेल पनि सहुँला ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: चाहिँदैन सुनको सिक्री, सुनैको बाला ।
लाख हुन्छ तिमीले दिएको, फुलैको माला;
हामी यस्तो संसार बनाउँला ।
जहाँ माया नै माया सजाउँला ।
त्यही संसारमा दुनियाँलाई, स्वर्ग के हो देखाउँला ।
दिन पनि सहुँला, ए कान्छा रिन पनि सहुँला;
तिमी लान्छु मात्रै भन, तिमी लान्छु मात्रै भन…
जस्तो सुकै… रिन पनि सहुँला ।
ए… कान्छा रिन पनि सहुँला ।
केटा: जाल पनि सहुँला, ए… कान्छी गाल पनि सहुँला ।
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन…
परि आए… काल पनि सहुँला ।
ए… कान्छी काल पनि सहुँला ।
काल पनि सहुँला ।
ए… कान्छी काल पनि सहुँला ।
जेल पनि सहुँला, ए… कान्छी नेल पनि सहुँला ।
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन;
दुनियाँको… झेल पनि सहुँला ।
ए… कान्छी झेल पनि सहुँला ।
खेल पनि सहुँला, नमिठो खेल पनि सहुँला ।
केटी: आगो नि सहुँला, पानी नि सहुँला ।
आगो नि सहुँला, ए… कान्छा पानी नि सहुँला ।
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई;
दुःखै दु:खको… खानि नी सहुँला ।
दु:खको… खानिनी सहुँला ।
खानिनी सहुँला, दु:खको खानिनी सहुँला ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: अधुरै हुन्छु नि, ओठको हाँसो ।
तिम्रो साथ बिना, यो जिन्दगी पासो ।
चुलिका चुलि मै, माया दिउँला;
तिम्रा दु:ख पिडा सबै, मै लिउँला;
पिर नगर… मेरै भर पर, नमान कत्ति डर ।
केटी: हाँसो नि सहुँला ए… कान्छा आँशु नि सहुँला ।
तिमी लान्छौ भने मलाई, तिमी लान्छौ भने मलाई;
दुनियाँको… चासो नि सहुँला ।
ए… कान्छा चासो नि सहुँला ।
केटा: आँधी नि सहुँला, उर्लेको भेल पनि सहुँला;
तिमी जान्छु मात्रै भन, तिमी जान्छु मात्रै भन…
दुनियाँको… खेल पनि सहुँला ।
नमिठो… खेल पनि सहुँला ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: चाहिँदैन सुनको सिक्री, सुनैको बाला ।
लाख हुन्छ तिमीले दिएको, फुलैको माला;
हामी यस्तो संसार बनाउँला ।
जहाँ माया नै माया सजाउँला ।
त्यही संसारमा दुनियाँलाई, स्वर्ग के हो देखाउँला ।
दिन पनि सहुँला, ए कान्छा रिन पनि सहुँला;
तिमी लान्छु मात्रै भन, तिमी लान्छु मात्रै भन…
जस्तो सुकै… रिन पनि सहुँला ।
ए… कान्छा रिन पनि सहुँला ।
केटा: जाल पनि सहुँला, ए… कान्छी गाल पनि सहुँला ।
तिमी हुन्छ मात्रै भन, तिमी हुन्छ मात्रै भन…
परि आए… काल पनि सहुँला ।
ए… कान्छी काल पनि सहुँला ।
काल पनि सहुँला ।
ए… कान्छी काल पनि सहुँला ।
(Note: This Karaoke is unofficial release so you need to compromise on its quality. We will bring official high quality karaoke very soon.)
COMMENTS