Download Free MP3 Karaoke of Hey Sanu Maya by Suman Ale and Bhimu Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Hey Sanu Maya by Suman Ale and Bhimu Gurung |
Karaoke Title: Hey Sanu Maya (ए सानू मायाँ…)
Vocal/Singer(s): Suman Ale and Bhimu Gurung
Lyrics/Music: Suman Ale
Arranger: Durga Gurung
Producer/Distributor: Nirvana Kala Kendra
Genre: Kauda Song, Folk, Cultural
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हा हा… ए सानू मायाँ आउने थिइनँ, तिम्रै मायाँले ।
हा हा… ए सानू मायाँ आउने थिइनँ, तिम्रै मायाँले ।
रोकेनँ खोलीले, छेकेन घाम छाँयाले, ए सानू मायाँ आउने थिइनँ, तिम्रै मायाले ।
रोकेनँ खोलीले, छेकेन घाम छाँयाले, ए सानू मायाँ आउने थिइनँ, तिम्रै मायाँले ।
ए सानू मायाँ आउने थिइनँ, तिम्रो मायाँले ।

ए सानू मायाँ आउने थिइनँ, तिम्रै मायाले ।
केटी: हा हा… हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।
हा हा… हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।
कबिलास देवीटार ल्होसारैको मेलामा, हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।

हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।
कबिलास देवीटार ल्होसारको मेलैमा, हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।
हे सानू मायाँ हाँस बोल भेट भा' बेलामा ।
सै… होऽऽऽ… सै… सै…
केटा: यो मायाँको फूलबुट्टे चोलीमा, रन भुल भएछु आजभोली म ।
केटा+केटी: यो मायाँको फूलबुट्टे चोलीमा, रनभुल भएछु आजभोली म ।
केटी: यो मायाँको मोहोनी बोलीमा, अलमलै परेछु आजभोली म ।
केटा+केटी: यो मायाँको मोहोनी बोलीमा, अलमलै परेछु आजभोली म ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: हा हा… ए सानू मायाँ तिम्रै झल्को तिम्रै तिर्सना ।
हा हा… ए सानू मायाँ तिम्रै झल्को तिम्रै तिर्सना ।
ज्यान टाढा भएनी सकिनँ चट्टै बिर्सनँ, ए सानू मायाँ तिम्रै झल्को तिम्रै तिर्सना ।

ए सानू मायाँ तिम्रै झल्को तिम्रै तिर्सना ।

केटी: हा हा… ए सानू मायाँ पिरतीको गीत गाइरहुँला ।
हा हा… ए सानू मायाँ पिरतीको गीत गाइरहुँला ।
मन भरी छ मायाँ मुटुभरी लाइराउँला, हे सानू मायाँ पिरतीको गीत गाइरहुँला ।

हे सानू मायाँ पिरतीको गीत गाइरहुँला ।

केट+केटी: रनभुल भएछु आजभोली म ।
केटा+केटी: अलमलै परेछु आजभोली म ।

COMMENTS