Download Free MP3 Karaoke of Usle Malai Usko Bihe Hudaichha Bhanyo Purnima Lama with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Usle Malai Usko Bihe Hudaichha Bhanyo Purnima Lama |
Karaoke Title: Usle Malai Usko Bihe Hudaichha Bhanyo (उस्ले मलाई उस्को बिहे हुँदैछ भन्यो…)
Singer: Purnima Lama
Lyrics/Music: Raaz Kumar
Guitar: Sanjeev Baraily
Recordist: Raja Babu Tharu
Mixing: Chandra Chaudhary
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
उस्ले मलाई उस्को बिहे, हुँदैछ भन्यो;
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदैछ भन्यो,
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो;
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो…
तर पनि नदुखेझै, कठोर बने;
तर पनि नदुखेझै, कठोर बनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदै छ भन्यो…
🎶 music 🎶 music 🎶 music 🎶
लाउने बेला लायो मायाँ, आफ्ना सँग लुकेर;
हो… लाउने बेला लायो मायाँ, आफ्ना सँग लुकेर ।
गर्ने बेला गर्यो बिहे, आफ्ना सँगै झुकेर, आफ्ना सँगै झुकेर ।
उस्ले मलाई उस्को बिहे, बाध्यता भन्यो;
मैले पनि मन बुझाउदै, ठिकै छ भनेँ ।
🎶 music 🎶 music 🎶 music 🎶
मैले उसलाई भुल्नुमा नै, सबको भलाई हुन्छ अरे;
हो… मैले उसलाई भुल्नुमा नै, सबको भलाई हुन्छ अरे;
अन्तिम दिन हुन्छ मेरो, यदी उस्लाई भुल्नु परे, यदी उस्लाई भुल्नु परे ।
उस्ले मलाई उस्को बिहे, हुँदैछ भन्यो;
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो;
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो…
तर पनि नदुखेझै, कठोर बने;
तर पनि नदुखेझै, कठोर बनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदै छ भन्यो ।
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदैछ भन्यो,
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो;
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो…
तर पनि नदुखेझै, कठोर बने;
तर पनि नदुखेझै, कठोर बनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदै छ भन्यो…
🎶 music 🎶 music 🎶 music 🎶
लाउने बेला लायो मायाँ, आफ्ना सँग लुकेर;
हो… लाउने बेला लायो मायाँ, आफ्ना सँग लुकेर ।
गर्ने बेला गर्यो बिहे, आफ्ना सँगै झुकेर, आफ्ना सँगै झुकेर ।
उस्ले मलाई उस्को बिहे, बाध्यता भन्यो;
मैले पनि मन बुझाउदै, ठिकै छ भनेँ ।
🎶 music 🎶 music 🎶 music 🎶
मैले उसलाई भुल्नुमा नै, सबको भलाई हुन्छ अरे;
हो… मैले उसलाई भुल्नुमा नै, सबको भलाई हुन्छ अरे;
अन्तिम दिन हुन्छ मेरो, यदी उस्लाई भुल्नु परे, यदी उस्लाई भुल्नु परे ।
उस्ले मलाई उस्को बिहे, हुँदैछ भन्यो;
मैले पनि खुशी हुँदै, ठिकै छ भनेँ ।
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो;
दुख'न त दुखेको थ्यो, यो मुटु मेरो…
तर पनि नदुखेझै, कठोर बने;
तर पनि नदुखेझै, कठोर बनेँ ।
उस्ले मलाई उस्को बिहे, हुँदै छ भन्यो ।

COMMENTS