Download Free MP3 Karaoke of Timi Aaune Bato Ma by Diz Raj with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Timi Aaune Bato Ma by Diz Raj |
Album: Sambodhan
Singer: Diz Raj
Genre: Aadhunik, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
तिमी आउने बाटोमा, फूल रोपी दिएँ तिमी आइनौ;
होऽऽऽ तिमी आउने बाटोमा, फूल रोपी दिएँ तिमी आइनौ ।
देउरालीमा कसम खाइ, माया लाउँछु भन्थ्यौ किन लाइनौ; देउरालीमा कसम खाइ, माया लाउँछु भन्थ्यौ किन लाइनौ ।
🎶 music 🎶 music 🎶 music 🎶
जीन्दगीका सारा खुशी, तिम्रै लागि साँची राँखे,
साँचो माया पाएँ भनी पल पल बाँची रहेँ ।
होऽऽऽ जीन्दगीका सारा खुशी, तिम्रै लागि साँची राँखे,
साँचो माया पाएँ भनी पल पल बाँची रहेँ ।
तर तिम्रो मायाले नै जिउदै मार्यो आज, तिमी आइनौ ।
देउरालीमा कसम खाइ मायाँ लाउँछु भन्थ्यौ किन लाइनौ ।
🎶 music 🎶 music 🎶 music 🎶
मन थिएनँ भने तिमीले, झुटो कसम किन खायौ,
मन हुनेलाई छोडिदियौ, धन हुनेलाई माया लायौ ।
होऽऽऽ मन थिएनँ भने तिमीले, झुटो कसम किन खायौ;
मन हुनेलाई छोडिदियौ धन हुनेलाई माया लायौ ।
आफ्नोलाई नै परै ठानी गर्यौ वेग अनी तिमी आइनौ,
देउरालीमा कसम खाइ माया लाउँछु भन्थ्योउ किन लाइनौ ।
तिमी आउने बाटोमा, फूल रोपी दिएँ तिमी आइनौ ।
देउरालीमा कसम खाइ, माया लाउँछु भन्थ्यौ किन लाइनौ ।

COMMENTS