Download Free MP3 Karaoke of Soltini by Satya Raj Acharya and Swoorup Raj Acharya with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Soltini by Satya Raj Acharya and Swoorup Raj Acharya |
Album: Muzik
Vocal/Singer(s): Satya Raj Acharya & Swoorup Raj Acharya
Genre: Pop, Lok Pop
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
[अरे हौ! सोल्टिनी…]
[सोल्टिनी… सोल्टिनी…, सोल्टिनी… सोल्टिनी…]
शिरबन्दी शिरैमा, नाकैमा फुली, कानैमा ढुङ्ग्री के विधि सुहाको ।
ए… शिरबन्दी शिरैमा, नाकैमा फुली, कानैमा ढुङ्ग्री के विधि सुहाएको ।

आहा! शिरबन्दी शिरैमा, नाकैमा फुली, कानैमा ढुङ्ग्री के विधि सुहाएको ।

🎶 music 🎶 music 🎶 music 🎶

मखमली चोलीमा, रातो सारी, रातै टीका के विधि सुहाएको ।
ए… रातो सारी, रातै टीका के विधि सुहाएको ।

लै लै! मखमली चोलीमा, रातो सारी, रातै टीका के विधि सुहाएको ।
ए… राती सारी, रातै टीका के विधि सुहाएको ।

गीत मात्रै गाउँने हो कि माया पनि लाउने?
एक्लो मेरो जिवनमा कहिले तिमी आउने?
गीत मात्रै गाउँने हो कि माया पनि लाउने?
एक्लो मेरो जिवनमा कहिले तिमी आउने?
कहिले तिमी आउने आउने भन न सोल्टिनी हो…

[सोल्टिनी… सोल्टिनी…, सोल्टिनी… सोल्टिनी…
सोल्टिनी… सोल्टिनी…, सोल्टिनी… सोल्टिनी…

सोल्टिनी… सोल्टिनी…, सोल्टिनी… सोल्टिनी…]

COMMENTS