Download Free MP3 Karaoke of Siklesako Melama by Dhan Bahadur Gurung and Shanti Gurung with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Siklesako Melama by Dhan Bahadur Gurung and Shanti Gurung |
Karaoke Title: Siklesako Melama (सिक्लेसको मेलामा…)
Movie: Rinmai Thunmai Sen
Vocal/Singer(s): Dhan Bahadur Gurung and Shanti Gurung
Lyrics: Prajapati Parajuli
Music: Dhan Bahadur Gurung
Arranger: Tejendra Gurung
Genre: Gurung Song, Romantic, Love
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हे हे… घुम्दै आउँदा सिक्लेसको मेलैमा, सिक्लेसको मेलैमा, ए जुध्यो आँखा भेट भाको बेलैमा; सिक्लेसैमा हुने भयो बास…
ए ङोल्स्यो नानी परेकी छौ कति पिरती लाउने आश ।
सिक्लेसको मेलैमा, सिक्लेसको मेलैमा; ए… जुध्यो आँखा भेट भाको बेलैमा; सिक्लेसैमा हुने भयो बास…

केटी: हे हे… बोल बोल ए थुँमै बोला, ए थुँमै बोल,
यति राम्रो त्यो केटा को होला, सिक्लेसैको मेलैमा…
ए सिधै नजर जुधाउने को होला, भेट भा'को बेलैमा ।
ए थुँमै बोला, ए थुँमै बोल, यति राम्रो त्यो केटा को होला, सिक्लेसैको मेलैमा…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे हे… हेर्दा तिमी मै तिर कोल्टिनी, मै तिर कोल्टिनी,
ए हेरन नानी सिक्लेसको सोल्टिनी; सिक्लेसैको मेलैमा…

मै तिर कोल्टिनी, मै तिर कोल्टिनी,

केटी: हे हे त्यतै हेर्छु हुँदैनँ अन्त, हुँदैनँ अन्त; बोलुँ बोलुँ लाइरन्छ यो मन त; सिक्लेसैको मेलैमा…
ए… सिधै नजर जुधाउने को होला, भेट भा'को बेलैमा ।
हुँदैनँ अन्त, हुँदैनँ अन्त; बोलुँ बोलुँ लाइरन्छ यो मन त; सिक्लेसैको मेलैमा…

COMMENTS