Download Free MP3 Karaoke of Marne Miti (Bage Pachhi Farkane Khoa Hudaina) by Bishnu Majhi and Mohan Khadka with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Marne Miti by Bishnu Majhi and Mohan Khadka |
Karaoke Title: Bage Pachhi Farkane Khola Hudaina (बगेपछि फर्कने खोला हुँदैनँ…)
Album: Marne Miti
Vocal/Singer(s): Bishnu Majhi and Mohan Khadka
Lyrics: Bimal Adhikari and Dambar Chand Bagar
Music: Ramu Khadka
Genre: Lok Geet, Dohori, Sentimental, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटी: मर्ने मिति हुँदैन पात्रोमा, पाइन्न मायाँ खोजेर पात्रोमा, बगेपछि फर्कने खोला हुँदैन।
हाँसी खुसी रमाउँ है बाँचुन्जेल, अजम्बरी मान्छेको चोला हुँदैन ।
हुँदैन पात्रोमा, पाइन्न मायाँ खोजेर पात्रोमा, बगेपछि फर्कने खोला हुँदैन।

केटा: आउँदैन काल हेरेर पात्रोमा, पाउन्नौ मलाई खोजेर कात्रोमा; बगेपछि फर्कने खोला हुँदैन।

हेरेर पात्रोमा, पाउन्नौ मलाई खोजेर कात्रोमा; बगेपछि फर्कने खोला हुँदैन।

🎶 music 🎶 music 🎶 music 🎶
केटी: यादको भारी सक्दिनँ बोक्नलाई, सति प्रथा तयार छु भोग्नलाई; बगेपछि फर्कने खोला हुँदैन।

सक्दिनँ बोक्नलाई, सति प्रथा तयार छु भोग्नलाई; बगेपछि फर्कने खोला हुँदैन।

केटा: एक अन्जुली खुवाए पानी, तिम्रै हातको राखेर सिरानी; बगेपछि फर्कने खोला हुँदैन।

खुवाए पानी, तिम्रै हातको राखेर सिरानी; बगेपछि फर्कने खोला हुँदैन।

केटी: बुझ्नु पर्थ्यो बुझिनँ मै पनि, आज आफ्नो रहेनँ कोइपनि;
बगेपछि फर्कने खोला हुँदैन।

बुझिनँ मै पनि, आज आफ्नो रहेनँ कोइपनि;

केटा: अब साथी बन्दैछ गंगा जल, भाग्य लेख्ने भावीले गर्दा छल; बगेपछि फर्कने खोला हुँदैन।

बन्दैछ गंगा जल, भाग्य लेख्ने भावीले गर्दा छल; बगेपछि फर्कने खोला हुँदैन।

केटी: जिन्दगी त आज कि भोली हो, अजम्बरी त्यै तिम्रो बोली हो; बगेपछि फर्कने खोला हुँदैन।

आज कि भोली हो, अजम्बरी त्यै तिम्रो बोली हो; बगेपछि फर्कने खोला हुँदैन।

केटा: नरोए है जलाउँला चिता नि, छुटेका थे राम र सीता नि; बगेपछि फर्कने खोला हुँदैन।

जलाउँला चिता नि, छुटेका थे राम र सीता नि; बगेपछि फर्कने खोला हुँदैन।

COMMENTS