Download Free MP3 Karaoke of Maile Ba Aama Tyagera Rojeko by Sworup Raj Acharya with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Maile Ba Aama Tyagera Rojeko by Sworup Raj Acharya |
Singer: Swaroop Raj Acharya
Lyrics: Harihar Khaniya
Music: Harihar Khaniya
Genre: Aadhunik, Gazal, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
मैले बा आमा त्यागेर रोजेको, मायाँले मलाई धोका दिई ।

मन कि त सारै कुरुप रै'छे, रुपमा त सारै राम्री थिई ।

🎶 music 🎶 music 🎶 music 🎶
बा ले भन्थे यो तेरो प्रेम, दुई दिनमै झर्ने फूल हो भनेर ।

आमाले भन्थिन ए छोरा, वैँशको ठुलो भूल हो भनेर ।
सुनिनँ मैले कसैको कुरा, मायाँ नै मेरो सब थोक भनेर ।

मायाँ गरेथेँ संसारै भुली, म प्रेमको सारै अन्धो बनेर ।

खेलौना सम्झी खेलाई छाडी, मलाई उसले सोझो देखेर ।
के थाहा मलाई यो हाँसो भित्र, यति ठुलो घात हुन्छ भनेर ।

COMMENTS