Download Free MP3 Karaoke of Jindagikai Sawal Hunchha by Swaroop Raj Acharya with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Jindagikai Sawal Hunchha by Swaroop Raj Acharya |
Karaoke Title: Jindagikai Sawal Hunchha (जिन्दगीकै सवाल हुन्छ…)
Album: Sangeet
Singer: Swaroop Raj Acharya
Lyrics: Dipak Sharma
Music: Dipak Sharma
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI'🎸
जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो,
भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो ।
हो… जिन्दगीकै सवाल हुन्छ चोखो माया भित्र हाम्रो,
भेट्ने छुट्ने कथा जस्तो हैन चलचित्र हाम्रो ।
भोलि त्यसै छुटिएर रुनु पर्छ भने,
भोलि त्यसै छुटिएर रुनु पर्छ भने…
आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो,
आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो ।
🎶 music 🎶 music 🎶 music 🎶
माया गर्ने हजार हुन्छन् कसलाई जोवन साट्ने,
माया गर्ने हजार हुन्छन् कसलाई जोवन साट्ने ।
यता पनि उता पनि तिम्रै भनि ढाँट्ने,
यता पनि उता पनि तिम्रै भनि ढाँट्ने ।
यहि बिश्वासमा परेर बियोग हुनुपर्छ भने,
यहि बिश्वासमा परेर बियोग हुनुपर्छ भने…
आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो,
आजैबाट आफ्नो आफ्नो बाटो लाग्दा राम्रो ।
🎶 music 🎶 music 🎶 music 🎶
काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ,
काटिएको घाउ बरु बाहिर मात्रै हुन्छ ।
बिछोडको घाउले त कलेजी नै छुन्छ,
बिछोडको घाउले त कलेजी नै छुन्छ ।
एउटा दाग मेटाउन वर्षौ धुनु पर्छ भने,
एउटा दाग मेटाउन वर्षौ धुनु पर्छ भने…

🎸 OFFICIAL LYRICS OF THIS SONG 'ROMANISED'🎸
Jindagikai sawal hunchha choko maya bhitra harmo,
Bhetne chutna katha jasto haina chal chirta hamro;
Jindagikai sawal hunchha choko maya bhitra harmo,
Bhetne chutna katha jasto haina chal chirta hamro.
Bholi tasai chuteyara runu parcha bhane,
Bholi tasai chuteyara runu parcha bhane…
Ajai bata aafno aafno bato lagda ramaro,
Ajai bata aafno aafno bato lagda ramaro.
🎶 music 🎶 music 🎶 music 🎶
Maya garna hajar hunchhan kasalai jovan satne,
Maya garna hajar hunchhan kasalai jovan satne,
Yata poni utha poni timrai bhane dhatne,
Yata poni utha poni timrai bhane dhatne,
Yahi biswasma parara biyog hunu parchha bhane,
Yahi biswasma parara biyog hunu parchha bhane
Ajai bata aafno aafno bato lagda ramaro,
Ajai bata aafno aafno bato lagda ramaro.
🎶 music 🎶 music 🎶 music 🎶
Katiyako ghau bharu bahira matari hunchha,
Katiyako ghau bharu bahira matari hunchha;
Bichhodako ghau le ta kalaji nai chunchha;
Bichhodako ghau le ta kalaji nai chunchha.
Euta daag matauna barsau dhunu parchha bhane,
Euta daag matauna barsau dhunu parchha bhane;

COMMENTS