Download Free MP3 Karaoke of Dhaulagiri Hawa Chalyo Siriri by Ram Chandra Kafle with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Dhaulagiri Hawa Chalyo Siriri by Ram Chandra Kafle |
Album: Dharti Golo Chha
Vocal/Singer: Ram Chandra Kafle
Genre: Lok Pop, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
हावा चल्यो शिरिर… हावा चल्यो शिरिर…
धौलागिरी हावा चल्यो सिरिरी, लै बरी भाकैमा यो बन पाखैमा;
मै बजाऊ मुरली तिरिरी, ए… होऽऽऽ हो… मै बजाऊ मुरली तिरिरी ।
धौलागिरी हावा चल्यो सिरिरी, लै बरी भाकैमा यो बन पाखैमा;
मै बजाऊ मुरली तिरिरी, ए… होऽऽऽ हो… मै बजाऊ मुरली तिरिरी ।
🎶 music 🎶 music 🎶 music 🎶
माथि पर्यो धौलागिरी, वेँसी पर्यो सम्म;
कुहिरोले ढाक्यो डम्म, हिउँले ढाक्यो टम्म ।
हो… माथि पर्यो धौलागिरी, वेँसी पर्यो सम्म;
कुहिरोले ढाक्यो डम्म, हिउँले ढाक्यो टम्म ।
चौतारीमा भेट भयो हो… हो… हो…
चौतारीमा भेट भयो, मेरी उनि संग ।
यो रुपैले लटथै पारयो, परे म त दंग ।
यो रुपैले लटथै पारयो, परे म त दंग ।
धौलागिरी हावा चल्यो सिरिरी, लै बरी भाकैमा यो बन पाखैमा;
मै बजाऊ मुरली तिरिरी, ए… होऽऽऽ हो… मै बजाऊ मुरली तिरिरी ।
🎶 music 🎶 music 🎶 music 🎶
हिउँचुलीमा बग्दै आयो, चिसो चिसो पानी,
संजोगले भेटे मैले, यो मन की रानी ।
हो… हिउँचुलीमा बग्दै आयो, चिसो चिसो पानी,
संजोगले भेटे मैले, यो मन की रानी ।
दुई मुटु एउटै भयो, हो… हो… हो…
दुई मुटु एउटै भयो, जुध्न गयो आँखा ।
यो मनले गाउन थाल्यो, लै बरीको भाका ।
यो मनले गाउन थाल्यो, लै बरीको भाका ।
धौलागिरी हावा चल्यो सिरिरी, लै बरी भाकैमा यो बन पाखैमा;
मै बजाऊ मुरली तिरिरी, ए… होऽऽऽ हो… मै बजाऊ मुरली तिरिरी ।
मै बजाऊ मुरली तिरिरी…
ए… होऽऽऽ हो… मै बजाऊ मुरली तिरिरी ।

I like it
ReplyDelete