Download Free MP3 Karaoke of Chokho Maya Laideu Mayalu by Suran Pariyar and Junu Rijal with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Chokho Maya Laideu Mayalu by Suran Pariyar and Junu Rijal |
Vocal: Suran Pariyar and Junu Rijal
Lyrics: Ramji Poudel
Melody: Suran Pariyar
Genre: Folk Song, Dohori, Romantic
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: नमान न लाज सर्म न नमान न डर, हो… नमान लाज सर्म न नमान न डर; जोसुकैले जे भने नि, जोसुकैले जे भने नि; मलाई तिम्रै भर, चोखो मायाँ लाइदेऊ मायाँलु ।
चोखो मायाँ लाइदेऊ मायाँलु, यो अँध्यारो जिन्दगीमा जुन बनि आइदेऊ मायाँलु ।

यो अँध्यारो जिन्दगीमा जुन मायाँ आइदेऊ मायाँलु ।
केटी: सानू मलाई तिम्रो भर तिम्लाई मेरो भर, हो… सानू मलाई तिम्रो भर तिम्लाई मेरो भर; दायाँबायाँ केही नसोँची, दायाँबायाँ केही नसोँची, मलाई मायाँ गर; चोखो मायाँ लाइदेऊ मायाँलु ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: पछि धोका दिने हो कि डर लाग्छ बरु, हो… पछि धोका दिने हो कि डर लाग्छ बरु; तिम्रो साथ पाएपछि, तिम्रो साथ पाएपछि चाहिँदैनँ अरु; चोखो मायाँ लाइदेऊ मायाँलु ।

केटी: मायाको बीउ रोपम आजै भोलि पक्कै फूल्ला, हो… मायाको बीउ रोपम आजै भोलि पक्कै फूल्ला; तिम्रै लागि राखेकोछु, तिम्रै लागि राखेकोछु दिलको ढोका खुल्ला; चोखो मायाँ लाइदेऊ मायाँलु ।

केटी: रुपकी धनी तिमी मायाँकी नि धनी, हो… रुपकी धनी तिमी मायाँकी नि धनी; तिमी आयौ तिमीसंगै, तिमी आयौ तिमीसंगै आयो खुसीपनि; चोखो मायाँ लाइदेऊ मायाँलु ।

केटी: कस्लाई हुन्न मनमा पिर कस्लाई हुन्न दुःख, हो… कस्लाई हुन्न मनमा पिर कस्लाई हुन्न दुःख; तिमी भए दुःखमा नि, तिमी भए दुःखमा नि हुने छु म ढुक्क; चोखो मायाँ लाइदेऊ मायाँलु ।

केटा: आजै लाउँछु मायाँ प्रीति आजै खान्छु कसम, हो… आजै लाउँछु मायाँ प्रीति आजै खान्छु कसम; जूनीजूनी वरपिपलझैं, जूनीजूनी वरपिपलझैं संगसंगै बसम… चोखो मायाँ लाइदेऊ मायाँलु ।

केटी: मिलन बिछोड हाँसो रोदन संसारको रीत, हो… मिलन बिछोड हाँसो रोदन संसारको रीत; कहिल्यै बिछोड नहोस् सानू, कहिल्यै बिछोड नहोस् सानू मेरो तिमीसित; चोखो मायाँ लाइदेऊ मायाँलु ।

COMMENTS