Download Free MP3 Karaoke of Bola Maya by Narayan Rayamajhi, Prakash Saput and Shanti Shree Pariyar with Full Lyrics and Official Audio Song.
![]() |
| Karaoke of Bola Maya by Narayan Rayamajhi, Prakash Saput and Shanti Shree Pariyar |
Karaoke Title: Bola Maya (बोल मायाँ…)
Vocal: Narayan Rayamajhi, Prakash Saput & Shanti Shree Pariyar
Lyrics/Music: Prakash Saput
Music Arranger: Kamal Saurag
Sound Mixing: Man Bahadur Baral Magar
Sound Recordist: Govinda Parajuli
Flute: Gopal Dev
Sarangi: Dharma Gandarva
Madal: Kharka Budha
Audio Record: Marmik Recording Studio
Genre: Folk Song, Sentimental, Tragedy
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हे… जाँदा खेरि आकाशैमा आउँदा बाकसैमा,
लाउन खाेज्दा सिन्दुरकाे भाडाे खस्याे भुईँमा ।
यतातिर भाडाे खस्ने उता प्राण जाने,
बिरानाे त्याे मुलुकमा कस्ले देला पानी?
प्रदेशको हुदैन भर… हे बरै… फर्किने आस मात्र ।
के रैछ र जिन्दगी भन्नू… हे बरै… एक मुठ्ठि सास मात्र ।
हे बरै… एक मुठ्ठि सास मात्र ।
केटी: धन ल्याउछु भन्दै गएका थियाै, उडेर आकाशमा;
कस्ताे भई गयाै, कस्ताे भइ आयाै, काठैकाे बाकसमा ।
सङ्गै जाम स्वर्ग, भनेकाे भए मै जाने थिइन र?
जवाफ देउ प्यारा एक बचन बाेल् बाेल्दैनै किन र?
बाेल माया… एक वचन बाेल, तिम्रै बाेलि छ मलाई अनमोल ।

तिम्रै बाेलि छ मलाइ अनमोल ।
तिम्रै बाेलि छ मलाइ अनमोल ।
केटा: कमाउला रमाउला भनी, हे बरै… गएकाे उडेर,
लैदियाे हितैकाे प्राण हे बरै… दैवले चुँडेर ।
हे बरै… दैवले चुँडेर ।
🎶 music 🎶 music 🎶 music 🎶
केटी: सासूले भन्लिन्, छाेरालाई खाइदिई, ससुरा के भन्लान्?
समाजले पनि, फलानी साह्रै, अलच्छिनी छे भन्लान् ।
तिम्लेनै दे'काे सिन्दुर र चुरा का' राखौँ के गराै?
बिचैमा छाेडि जानेले किन भनेउ र बे' गरम्?

केटा: प्रदेशीकाे हुदैन भर, हे बरै… फर्किने आशमात्र ।
के रैछ र जिन्दगी भन्नु, हे बरै… एक मुठ्ठी शास मात्र ।
हे बरै… एक मुठ्ठी शास मात्र ।
🎶 music 🎶 music 🎶 music 🎶
स्वर्गकाे बाटाे, अप्ठेराे हाेला, कसरी जाउला नि?
एक मुठ्ठी पानी, ख्वाउन नि पाइन, तिर्खा पाे लाउला नि?
सति जाम भने याे निर्दाेस् सन्तान हुर्क्या'छ पेटमा ।
पेटकाेलाई संसार, देखाएर आउँछु, पर्खे है गेटमा ।

जिन्दगी खरानी भयाे, हे बरै… बग्याे नि तिरै तिर ।
जानिलाई हाइसुख्खै भयाे, हे बरै… बस्नेलाई पिरै पिर ।
हे बरै… बस्नेलाई पिरै पिर ।
बाे…ल… मा… या… एक वचन… बाे…ल…
तिम्… म्रै… बाे… लि… छ… म…लाई… अनमोल ।

COMMENTS