Download Free MP3 Karaoke of Birsiyauki Kunni by Raju Pariyar and Devi Gharti with Full Lyrics and Official Audio Song.
![]() |
| Karaoke of Birsiyauki Kunni by Raju Pariyar and Devi Gharti |
Karaoke Title: Birsiyauki Kunni (बिर्सियौ कि कुन्नी…)
Album: Birsiyauki Kunni
Singer: Raju Pariyar and Devi Gharti
Melody: Kastup Panta
Lyrics: Suresh 'Pranjali'
Music: Binod Barajuli
Genre: Lok Geet, Romantic, Dohori, Old Memory
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: कति चाँडै भाकी हौ ठूली, टालटुली खेलेको बटुली; बिर्सियौ कि कुन्नी?
बिर्सियौ कि कुन्नी, एउटै सर्को हालेको तिम्रै रातो चुन्नी ।
भाकी हौ ठूली, टालटुली खेलेको बटुली; बिर्सियौ कि कुन्नी?

केटी: लुकामारी खेलेर रमाको, पाती भनी सिस्नोलाई समाको; बिर्सियौ कि कुन्नी?
बिर्सियौ कि कुन्नी, एउटै सर्को हालेको मेरै रातो चुन्नी ।
खेलेर रमाको, पाती भनी सिस्नोलाई समाको; बिर्सियौ कि कुन्नी?

🎶 music 🎶 music 🎶 music 🎶
केटा: झस्काइदिन्थ्यौ सिन्काले घोचेर, पछिबाट दुई आँखा छोपेर; बिर्सियौ कि चुन्नी?

सिन्काले घोचेर, पछिबाट दुई आँखा छोपेर; बिर्सियौ कि चुन्नी?

केटा: चोरी खाँदा निवुवा नुन साँधेर, बिर्खे बाउले खाँबोमा बाधेँर; बिर्सियौ कि कुन्नी?

निवुवा नुन साँधेर, बिर्खे बाउले खाँबोमा बाधेँर; बिर्सियौ कि कुन्नी?

केटा: मकै पोका पारेर चोलीमा, लुगा धुन जाम भन्थ्यौ खोलीमा; बिर्सियौ कि कुन्नी?

पारेर चोलीमा, लुगा धुन जाम भन्थ्यौ खोलीमा; बिर्सियौ कि कुन्नी?

केटी: मधु बनमा छलेर रुवाको, फकाउनलाई ऐसेलु खुवाको; बिर्सियौ कि कुन्नी?

छलेर रुवाको, फकाउनलाई ऐसेलु खुवाको; बिर्सियौ कि कुन्नी?

COMMENTS