Download Free MP3 Karaoke of Rato Ghalekima by Jamuna Sanam and Kushal Belbase with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Rato Ghalekima by Jamuna Sanam and Kushal Belbase |
Vocal/Singer(s): Jamuna Sanam and Kushal Belbase
Lyrics: Kushal Belbase
Music: Kushal Belbase
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 'IN NEPALI'🎸
केटा: नाच्छ्यौ तिमी लायर घलेकी, लायर घलेकी; देख्छु तिम्लाई जुन जस्तै बलेकी… रातो घलेकीमा ।
रोधी घरमा कुम जोडी नाचौंला आउ है बेलुकीमा ।
लायर घलेकी, लायर घलेकी; देख्छु तिम्लाई जुन जस्तै बलेकी… रातो घलेकीमा ।

केटी: दिन ढलेसी छेकिन्छ बादल, छेकिन्छ बादल; बज्न थाल्छ रोधीमा मादल… रातो घलेकीमा ।

छेकिन्छ बादल, छेकिन्छ बादल; बज्न थाल्छ रोधीमा मादल… रातो घलेकीमा ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: घिनताङ घिनताङ मादलको तालैमा, मादलको तालैमा; नाच्छ्यौ तिमी मयुरको चालैमा… रातो घलेकीमा ।

मादलको तालैमा, मादलको तालैमा; नाच्छ्यौ तिमी मयुरको चालैमा… रातो घलेकीमा ।

केटी: तिम्लाई तान्यो दोहोरी भाकाले, दोहोरी भाकाले; मलाई तान्यो नसालु आँखाले… रातो घलेकीमा ।

दोहोरी भाकाले, दोहोरी भाकाले; मलाई तान्यो नसालु आँखाले… रातो घलेकीमा ।

केटा: जब टेख्छु रोधीमा पाइलो, रोधीमा पाइलो; तिम्लाई देख्छु लाग्छ झन् रमाइलो… रातो घलेकीमा ।

रोधीमा पाइलो, रोधीमा पाइलो; तिम्लाई देख्छु लाग्छ झन् रमाइलो… रातो घलेकीमा ।

केटी: आउ है सानु पिरती लाम्ला, पिरती लाम्ला; रात काटेर उज्यालो बनाम्ला… रातो घलेकीमा ।

पिरती लाम्ला, पिरती लाम्ला; रात काटेर उज्यालो बनाम्ला… रातो घलेकीमा ।

केटा: दाँज्छु तिम्लाई आकाशको जूनसंग, आकाशको जूनसंग; सारंगी र मुरली धुनसंग… रातो घलेकीमा ।

आकाशको जूनसंग, आकाशको जूनसंग; सारंगी र मुरली धुनसंग… रातो घलेकीमा ।

केटी: भोली पनि आउ च्याट्ट परेर, आउ च्याट्ट परेर; झम्के साँझमा भेट हुने गरेर… रातो घलेकीमा ।

आउ च्याट्ट परेर, आउ च्याट्ट परेर; झम्के साँझमा भेट हुने गरेर… रातो घलेकीमा ।

COMMENTS