Download Free MP3 Karaoke of Nirimaya Thuli by Narayan Rayamajhi and Kamala Pokharel with Full Lyrics and Official Audio Song.
Vocal/Singer(s): Narayan Rayamajhi and Kamala Pokharel
Lyrics: Narayan Rayamajhi
Genre: Folk Song, Sentimental
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: एउटा आँखा कर्णाली उर्ली आउने भेल, अर्को आँखा कोशी छ ।
अर्को आँखा कोशी छ, निरमाया ठूली… अर्को आँखा कोशी छ ।
रहरैले हैन प्यारी म पर्देसी भा'को, हाम्रै भाग्य दोषी छ ।
हाम्रै भाग्य दोषी छ, निरमाया ठूली… हाम्रै भाग्य दोषी छ ।
केटी: रातो भन्नू सिम्रीक टीका, सिउदो भर्ने सिंदुर; पहेलो बेसार ।
पहेलो बेसार, निरमाया ठूली… पहेलो बेसार ।
सम्झी काटेँ महिना बर्ष, रुँदै काटेँ जोवन, आफ्नो भन्नू के छ र ।
आफ्नो भन्नू के छ र, निरमाया ठूली… आफ्नो भन्नू के छ र ।
🎶 music 🎶 music 🎶 music 🎶
काँकरीलाई थाकरी त बाखरीलाई खोर, मायालुलाई दरिबार ।
मायालुलाई दरिबार, निरमाया ठूली… मायालुलाई दरिबार ।
मनमा हजार रहर बोकी परदेश आएँ प्यारी… अधुरै भो घरिबार ।
अधुरै भो घरिबार निरमाया ठूली… अधुरै भो घरिबार ।
मोही माथि नौनी ध्यू त पानी माथि तेल, दू'ध माथि लाग्यो तर ।
दू'ध माथि लाग्यो तर निरमाया ठूली… दू'ध माथि लाग्यो तर ।
मनको धोको मनमै रह्यो रहर मरिगयो, अब लाग्ने लाउने छैन तर ।
अब लाग्ने लाउने छैन तर, निरमाया ठूली… अब लाग्ने लाउने छैन तर ।

अब लाग्ने लाउने छैन तर ।

COMMENTS