Download Free MP3 Karaoke of Jimmal Bako Chhori by Ramji Khand and Jyoti Magar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Jimmal Bako Chhori by Ramji Khand and Jyoti Magar |
Singer: Ramji Khand and Jyoti Magar
Lyrics: Jyoti Magar
Music: Ramji Khand
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: नत बत्ति न लाइट हातमा, भेट भयो औंसीको रातमा; जिम्मल बा को छोरी…
चान चुने त काँ हो र जिम्मल बा को छोरी, अँधेरीमा लाको माया काली छौ कि गोरी ।
न लाइट हातमा, भेट भयो औंसीको रातमा; जिम्मल बा को छोरी…

केटी: मनको धोको मजैले फेरीयो, नत जीउडाल न त रुप फेरीयो; जिम्मल बा को छोरी…
चान चुने त काँ हो र जिम्मल बा को छोरी, अँधेरीमा लाको माया काली छैन गोरी ।
मजैले फेरीयो, नत जीउडाल न त रुप फेरीयो; जिम्मल बा को छोरी…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: कालो रातमा रमाइलो रंग भो, जे हुनुथ्यो मायालु संग भो; जिम्मल बा को छोरी…

रमाइलो रंग भो, जे हुनुथ्यो मायालु संग भो; जिम्मल बा को छोरी…

केटा: फलफुल मीठो चोरेर खाएको, माया मीठो लुकेर लाएको; जिम्मल बा को छोरी…

चोरेर खाएको, माया मीठो लुकेर लाएको; जिम्मल बा को छोरी…

केटा: चाहे गोरी चाहे होस् काली, बेहुली बनाई लाने हो यसपालि; जिम्मल बा को छोरी…

चाहे होस् काली, बेहुली बनाई लाने हो यसपालि; जिम्मल बा को छोरी…

केटी: रातैभरी उपिया ला'को छ, कसो गरम के गरम भा'को छ; जिम्मल बा को छोरी…

उपिया ला'को छ, कसो गरम के गरम भा'को छ; जिम्मल बा को छोरी…

COMMENTS