Download Free MP3 Karaoke of Samalera Rakha by Shanti Thatal with Full Lyrics and Official Audio Song.
Lyrics: Ambar Gurung
Music: Ambar Gurung
Singer: Shanti Thatal
Genre: Aadhunik
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
सम्हालेर राख, सँगालेर राख।
फेरी फुल्ने हो कि हैन, जोवनको फूल।
यसलाई राख, साँची-साँची राख।
चाहे झरोस विरानीमा, निशानी भै फुल।
सम्हालेर राख।
तारा टिप्ने मायाँ छैन, जुन झार्ने प्रित छैन।…२
छोटो जीवन धेरै बात, गर्ने यहाँ फुर्सद छैन।
यसलाई बुझ, मनमै गुनी राख।
घरि-घरि हुने होइन, मायालुको फूल।
सम्हालेर राख।
हावा त्यसै छिर्ने छैन, तुफान त्यसै घिर्ने छैन।…२
सपनाको जस्तो प्रिती, उस्तै यहाँ रात छैन।
यसलाई राख, नखसाई राख।
घरि-घरि हुने होइन, यस्तो मिठो फूल।
सम्हालेर राख, सँगालेर राख।
फेरी फुल्ने हो कि हैन, जोवनको फूल।
सम्हालेर राख।
फेरी फुल्ने हो कि हैन, जोवनको फूल।
यसलाई राख, साँची-साँची राख।
चाहे झरोस विरानीमा, निशानी भै फुल।
सम्हालेर राख।
तारा टिप्ने मायाँ छैन, जुन झार्ने प्रित छैन।…२
छोटो जीवन धेरै बात, गर्ने यहाँ फुर्सद छैन।
यसलाई बुझ, मनमै गुनी राख।
घरि-घरि हुने होइन, मायालुको फूल।
सम्हालेर राख।
हावा त्यसै छिर्ने छैन, तुफान त्यसै घिर्ने छैन।…२
सपनाको जस्तो प्रिती, उस्तै यहाँ रात छैन।
यसलाई राख, नखसाई राख।
घरि-घरि हुने होइन, यस्तो मिठो फूल।
सम्हालेर राख, सँगालेर राख।
फेरी फुल्ने हो कि हैन, जोवनको फूल।
सम्हालेर राख।
COMMENTS