Download Free MP3Karaoke of Salaijo Tansena Bazar by Raju Gurung and Sharmila Gurung with Full Lyrics and Official Audio Song.
Karaoke of Salaijo Tansena Bazar by Raju Gurung and Sharmila Gurung |
Vocal/Singer(s): Raju Gurung and Sharmila Gurung
Lyrics: Siva Hamal
Album: Salaijo Part 4 (Mayako Samjhana)
Genre: Folk, Salaijo, Traditional
SING KARAOKE ONLINE
Warning! uploading this Audio Karaoke to another 3rd party website or digital media (including but not limited to YouTube, Public Cloud Libraries, Smule & SoundCloud, etc.) without permission is strictly prohibition. Our mission is providing free high quality or legitimate karaoke to the newly bloomed singer who want keep themselves singing all the time for free of cost. You are also not permitted to use any content of this website for commercial purpose. But, you are always welcome to share our links anywhere (social media or elsewhere) as you wish. If you find broken link, bug, issue, mis-spelled lyrics or anything into our website please contact us as soon as possible.
🎸 OFFICIAL LYRICS OF THIS SONG 🎸
केटा: हा… तानसेनै बजार झिलि र मिली सालैजो… जुनेली रातैमा ।
केटी: आहै… जुनेली रातैमा हो, जुनेली रातैमा ।
केटा: हा… आकाशमा जुन छ, मन खुसी हुन्छ सालैजो… मायाँलु साथैमा ।
केटी: आहै… मायाँलु साथैमा हो, मायाँलु साथैमा ।
केटा: हा… हो निर मायाँ ख्याल हैन साँचो (सालैजो… मायाँलु साथैमा ।)
केटा: यति राम्रो मायाँको साथ, झल्को लाग्छ नौ दिनै नौ रात ।
(यति राम्रो मायाँको साथ, झल्को लाग्छ नौ दिनै नौ रात ।)

(झल्को लाग्छ नौ दिनै नौ रात ।)
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हा… पूर्बैमा दिशा घाम लाग्दै आयो सालैजो… पश्चिममा छायाँ बस्यो ।
केटी: आह… पश्चिममा छायाँ बस्यो हो, पश्चिममा छायाँ बस्यो ।
केटा: तानसेन जाँदा चिनजान भयो सालैजो… स्याङ्जामा माया बस्यो ।
केटी: आहै… स्याङ्जामा माया बस्यो हो, स्याङ्जामा माया बस्यो ।
केटा: हा… हो निर मायाँ ख्याल हैन साँचो (सालैजो… स्याङ्जामा माया बस्यो हो ।)
केटा: भनौँ भने खै कसो कसो, नभनम् त ख्याल ख्यालमै दिल बस्यो ।
(भनौँ भने खै कसो कसो, नभनम् त ख्याल ख्यालमै दिल बस्यो ।)

(नभनम् त ख्याल ख्यालमै दिल बस्यो ।)
🎶 music 🎶 music 🎶 music 🎶
केटा: मन पर्ने मायाँ गण्डकी पारी सालैजो… भेट हुने कहिले हो ।
केटी: आह… भेट हुने कहिले हो, भेट हुने कहिले हो ।
केटा: कुक्कमा कुक्क बाडुली लाउला सालैजो… सम्झेको मैले हो ।
केटी: आहै… सम्झेको मैले हो, सम्झेको मैले हो ।
केटा: हा… हो निर मायाँ ख्याल हैन साँचो (सालैजो… सम्झेको मैले हो ।)
केटा: जब तिम्लाई बाडुलकी लाउला, मेरो अनि त्यो दिनको याद आउला ।
(जब तिम्लाई बाडुलकी लाउला, मेरो अनि त्यो दिनको याद आउला ।)

(मेरो अनि त्यो दिनको याद आउला ।)

COMMENTS