Download Free MP3 Karaoke of Kalakar Banchhu Bhanda Gharbar Siddiyo by Ranjita Thapa and Lalit K.C. with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Kalakar Banchhu Bhanda Gharbar Siddiyo by Ranjita Thapa and Lalit K.C. |
Vocal: Ranjita Thapa and Lalit K.C.
Playback Singer: Lalit K.C.
Lyrics: Lalit K.C.
Music: Lalit Lalit K.C.
Arranger: Ramsh Senchuri
Studio: Prisma
Recordist/Mixing: Shyam Production
Distribution: Music Masti Pvt. Ltd
Genre: Folk Song, Teej Song, Comedy
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: गाउँमा राम्रो स्वर छ भने काठमाडौं छिरियो, गाउँमा राम्रो स्वर छ भने काठमाडौं छिरियो; पैसा जति स्टुडियो यताउती तिरियो ।
बाख्री बेचेँ अडियो भो भैँसी बेचेँ भिडियो, बाख्री बेचि अडियो भो भैँसी बेचि भिडियो ।
हैट… कलकार बन्छु बन्दा घरवार सिद्धियो, टेलिभिजन बजाउँ भन्दा घरबार सकियो ।
गाह्रो रै'छ यो क्षेत्रमा घरबार सकियो ।
टिक्नै गाह्रो रै'छ यो क्षेत्रमा घरबार सकियो ।
केटी: भाइले देको फुली थियो दाइले देको झुम्काना, भाइले देको फुली थियो दाइले देको झुम्काना; त्यै बेचेको गित गाएँ हुँदो रैन्छ इन्कम ।
फुली बेचेँ अडियो भो झुम्का बेचेँ भिडियो, फुली बेचेँ अडियो भो झुम्का बेचेँ भिडियो ।
हाय… कलकार बन्छु बन्दा गहना सिद्धियो, टेलिभिजन बजाउँ भन्दा सबै सिद्धियो ।
टेलिभिजन बजाउँ भन्दा सबै सिद्धियो ।
टिक्नै गाह्रो रै'छ यो क्षेत्रमा सबै सिद्धियो ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: टिभीमा लौ छोरो आउँदा बाउ आमा चाई मख्खै परे, टिभीमा लौ छोरो आउँदा बाउ आमा चाई मख्खै परे; के अनौठो भयो भन्दै गाउँले झनै छक्कै परे ।

केटी: साथी संगी मेरा गित हेर्न थाले मोबाइलमा, साथी संगी मेरा गित हेर्न थाले मोबाइलमा; कतारबाट दाईले कतारबाट दाइले भन्छन् बहिनी भेटेँ गुगलमा ।

गाह्रो रै'छ यो क्षेत्रमा सबै सिद्धियो ।

केटा: डाइरेक्टर साव भन्नुहुन्छ भिडियोको पैसा लेउ, डाइरेक्टर साव भन्नुहुन्छ भिडियोको पैसा लेउ; गैरी खेत बेच्देउ बा मलाई पैसा पठाइदेउ ।

हैट… कलकार बन्छु बन्दा घरवार सिद्धियो, टेलिभिजन बजाउँ भन्दा घरबार सिध्दियो ।
गाह्रो रै'छ यो क्षेत्रमा घरबार सिध्दियो ।
टिक्नै गाह्रो रै'छ यो क्षेत्रमा घरबार सिध्दियो ।
केटी: गाउँघर तिर भन्न थाले गायिका पो हजुर, गाउँघर तिर भन्न थाले गायिका पो हजुर; भित्र आफू कङ्गाल भा'छु कस्लाई के पो थाहा छ र ।

केटा: दुई ढाई लाखको घरबार थियो एउटै गीतले खाइदियो, दुई ढाई लाखको घरबार थियो एउटै गीतले खाइदियो; सेतो बाख्रो कालो भैँसी जैसी साउले लइदियो ।

टिक्नै गाह्रो रै'छ यो क्षेत्रमा घरबार सिद्धियो ।

केटी: पहिले किन्थे क्यासेट सिडी अहिले किन्न छाड्दियो, पहिले किन्थे क्यासेट सिडी अहिले किन्न छाड्दियो; पाइरेसीले कलकारलाई मर्का मात्र पार्दियो ।
फुली बेचेँ अडियो भो सिक्री बेचेँ भिडियो, फुली बेचेँ अडियो भो सिक्री बेचेँ भिडियो ।

केेटा: अब गीत गाम भनेनी भैयो हजुर भुक्काराम, अब गीत गाम भनेनी भैयो हजुर भुक्काराम; भको जति सम्पत्ति को अब क्यारम चुप गरम ।

केटी: अब एउटा ठाउँ छ हजुर युट्युब तिर हेर्दिनुँ, अब एउटा ठाउँ छ हजुर युट्युब तिर हेर्दिनुँ; मन परेसी फेसबुक तिर सबलाई सेयर गर्दिनुँ ।

COMMENTS