Download Free MP3 Karaoke of Butte Choliri by Sharmila Gurung and Raju Gurung with Full Lyrics and Official Audio Song.
Karaoke Title: Butte Choliri (बुट्टे चोलीरी…)
Vocal/Singer(s): Raju Gurung and Sharmila Gurung
Movie: Hyulai Maya (ह्युलई मायाँ)
Genre: Ethnic Song, Gurung Song, Romantic

Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
हे… नौलो गाउँको रोधीमा आ'को मायालु, रोधीमा आ'को…
हेऽऽऽ चिन्ने जान्ने कोई पनि नभा'को; बुट्टे चोलीरी…
ए हे… बुट्टे चोलीरी, मोहोनी मोनाबे रिमै बोलीरी ।
रोधीमा आ'को मायालु, रोधीमा आ'को…
चिन्ने जान्ने कोई पनि नभा'को; बुट्टे चोलीरी…

मोहोनी मोनाबे रिमै बोलीरी ।
केटी: हे… हाम्रो गाउँमा आउनुभो नौलो दाइ हजुर, आउनुभो नौलो दाइ…
पहिलो भेटमा के भनी बोलाउँ खै; ढाका कुलेरी…
ए हो… ढाका कुलेरी, मोहोनी मोनाबे म्होमे बोलीरी ।
आउनुभो नौलो दाइ हजुर, आउनुभो नौलो दाइ…

ए हे… ढाका कुलेरी, मोहोनी मोनाबे म्होमे बोलीरी ।
मोहोनी मोनाबे म्होमे बोलीरी ।
🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… यस्तै भा'छ मलाई नि हेर मायालु, मलाई नि हेर…
हेऽऽऽ बोलाउँछु है सोल्टिनी भनेर; बुट्टे चोलीरी…

मलाई नि हेर मायालु, मलाई नि हेर…
बोलाउँछु है सोल्टिनी भनेर; बुट्टे चोलीरी…

केटी: हे… मर्दको जात देखेसी ताक्छ हजुर, देखेसी ताक्छ…
सोल्टी साइनो नलाम भो डर लाग्छ; ढाका कुलेरी…

देखेसी ताक्छ हजुर, देखेसी ताक्छ…

केटा: हे… सोल्टी साइनो लाउँदैमा नानी मायालु, लाउँदैमा नानी…
हेऽऽऽ झ्याप्पै पारी लान्न भो मै पनि; बुट्टे चोलीरी…

लाउँदैमा नानी मायालु, लाउँदैमा नानी…

मोहोनी मोनाबे रिमै बोलीरी
केटी: हे… घुम्न छोडी शहरको फूलबारी हजुर, शहरको फूलबारी…
कस्ले हेर्छ पहाडको बन घारी; ढाका कुलेरी…

शहरको फूलबारी हजुर, शहरको फूलबारी…

केटा: मोहोनी मोनाबे म्होमे बोलीरी ।
केटी: मोहोनी मोनाबे म्होमे बोलीरी ।

COMMENTS