Download Free MP3 Karaoke of Timle Deko Chino Harayo by Ramji Khand with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Chino Harayo by Ramji Khand |
Singer: Ramji Khand
Melody: Raju Gurung
Lyrics: Ramji Khand
Album: Mero Lok Git
Genre: Dohori Song, Sentimental
Production/Distribution: Ashis Music Pvt. Ltd.
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
- Download Free Karaoke [Option I]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
आइनौ तिमी भन्ज्याङमा पर्खिँदा, एक्लै भएँ साँझ घर फर्किँदा… तिम्ले देको चिनो हरायो ।
तिम्ले देको चिनो हरायो, सम्झी सम्झी रुने गरायो ।
भन्ज्याङमा पर्खिँदा, एक्लै भएँ साँझ घर फर्किँदा… तिम्ले देको चिनो हरायो ।

🎶 music 🎶 music 🎶 music 🎶
तिमी मेरो नहुँदा साथमा, हिँड्दा हिँड्दै अँधेरी रातमा… तिम्ले देको चिनो हरायो ।

नहुँदा साथमा, हिँड्दा हिँड्दै अँधेरी रातमा… तिम्ले देको चिनो हरायो ।

जाले रुमाल सम्झना दिएको, तिम्रो कोमल हातैले सिएको… तिम्ले देको चिनो हरायो ।

सम्झना दिएको, तिम्रो कोमल हातैले सिएको… तिम्ले देको चिनो हरायो ।

COMMENTS