Download Free MP3 Karaoke of Rumal Dhoko Chhu by Raju Pariyar and Krishna Pariyar with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Rumal Dhoko Chhu by Raju Pariyar and Krishna Pariyar |
Vocal/Singer(s): Raju Pariyar and Krishna Pariyar
Lyrics: Jhalak Sangitam, Sanjeevani
Melody: B.B. Anuragi
Genre: Dohori Song, Sentimental
Production/Distribution: Rima Recordings
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… कतै कुनै ठाउँ छ र चोखो, ठाउँ छ र चोखो; अछुत भन्ने जातीले नछोको… रुमाल धोको छु ।
यो खोलीको पानी कोई नखानु, मैले छो'को छु ।
ठाउँ छ र चोखो, ठाउँ छ र चोखो; अछुत भन्ने जातीले नछोको… रुमाल धोको छु ।

केटा: हे… सक्छौ भने नफेर सास नि, नफेर सास नि; हाम्लाई छोई चल्छ यो बतास नि… रुमाल धोको छु ।

नफेर सास नि, नफेर सास नि; हाम्लाई छोई चल्छ यो बतास नि… रुमाल धोको छु ।

music
केटा: हे… अछुतले नै हो मुर्ति कुँदेको, हो मुर्ति कुँदेको; पुजारीले छ छैन बुझेको… रुमाल धोको छु ।

हो मुर्ति कुँदेको, हो मुर्ति कुँदेको; पुजारीले छ छैन बुझेको… रुमाल धोको छु ।

केटी: हे… नजाउ मन्दिर धर्मका धनी, धर्मका धनी; हाम्रै पाउको धूलो छ त्याँ पनि; रुमाल धोको छु ।

धर्मका धनी, धर्मका धनी; हाम्रै पाउको धूलो छ त्याँ पनि; रुमाल धोको छु ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… दर्जी दाईलाई अछुत हो भन्ने, अछुत हो भन्ने; पातले ढाक अब त्यो ज्यान पनि… रुमाल धोको छु ।

अछुत हो भन्ने, अछुत हो भन्ने; पातले ढाक अब त्यो ज्यान पनि… रुमाल धोको छु ।

केटी: हे… ओदान राखी पकाउने चुलो, पकाउने चुलो; त्यो चाहीँ किन भएन बिटुलो; रुमाल धोको छु ।

पकाउने चुलो, पकाउने चुलो; त्यो चाहीँ किन भएन बिटुलो; रुमाल धोको छु ।

केटा: हे… छुवाछूतको कलंक मेट, कलंक मेट; ए नेपाली छौ भने सचेत; रुमाल धोको छु ।

कलंक मेट, कलंक मेट; ए नेपाली छौ भने सचेत; रुमाल धोको छु ।

केटी: हे… देशका निम्ति भएर एकजुट, भएर एकजुट; अछुत पनि अटाउँछन् सपूत; रुमाल धोको छु ।

भएर एकजुट, भएर एकजुट; अछुत पनि अटाउँछन् सपूत; रुमाल धोको छु ।

COMMENTS