Download Free MP3 Karaoke of Phool Ramro Gulabko Kanda Bhayeni by Bishnu Majhi and Yam Chhetri with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Phool Ramro Gulabko Kanda Bhayeni by Bishnu Majhi and Yam Chhetri |
➤ Vocal/singer(s): Bishnu Majhi and Yam Chhetri
➤ Lyrics: Karna Chapagain
➤ Music: Basant Thapa
➤ Genre: Dohori Karaoke, Romantic
➤ Production : Samarpan Music and Sagarmatha Digital
➤ Distribution: Music Nepal Pvt. Ltd.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… आज पनि मन उस्तै भयो, तिम्लाई मात्र सम्झेर दिन गयो… फूल राम्रो गुलाफको काँडा भएनी ।
फूल राम्रो गुलाफको काँडा भएनी, बिर्सिएछ नभने मायाले; सम्झना छ टाढा भएनी ।
मन उस्तै भयो, तिम्लाई मात्र सम्झेर दिन गयो… फूल राम्रो गुलाफको काँडा भएनी ।

केटी: त्यतै आउँछ मन मेरो धाई धाई, तिम्लाई खोज्दै बिर्सेर आफैलाई… फूल राम्रो गुलाफको काँडा भएनी ।
फूल राम्रो गुलाफको काँडा भएनी, बिर्से होली नभने मायाले; सम्झना छ टाढा भएनी ।
मन मेरो धाई धाई, तिम्लाई खोज्दै बिर्सेर आफैलाई… फूल राम्रो गुलाफको काँडा भएनी ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: नभने है बचनले पिट्यो, बोले हुम्ला कुनै दिन नमिठो… फूल राम्रो गुलाफको काँडा भएनी ।

बचनले पिट्यो, बोले हुम्ला कुनै दिन नमिठो… फूल राम्रो गुलाफको काँडा भएनी ।

केटी: तिम्लाई नि दोष लाए त मैले, धिर्कानेछु आफूलाई आफैले… फूल राम्रो गुलाफको काँडा भएनी ।

दोष लाए त मैले, धिर्कानेछु आफूलाई आफैले… फूल राम्रो गुलाफको काँडा भएनी ।

COMMENTS