Download Free MP3 Karaoke of Pagal Hunchhu Samjhi Ma Ruda by Bimal Dangi, Sandesh Ghatani, Muna Thapa and Lakshya Panjali Nepali with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Pagal Hunchhu Samjhi Ma Ruda by Bimal Dangi, Sandesh Ghatani, Muna Thapa and Lakshya Panjali Nepali |
➤ Artists: Soniya KC
➤ Genre: Dohori Song, Traditional, Sentimenral
➤ Distribution: Music Nepal Pvt. Ltd.
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: शितको थोपा पातमा टल्किन्छ, पातमा हेर्यो तिम्रै रुप झल्किन्छ; पागल हुन्छु सम्झि म रुँदा…
यो मुटु तिम्रै हो यो धड्कन तिम्रै हो, छट्पटाउँछु तिमी नहुँदा ।
पातमा टल्किन्छ, पातमा हेर्यो तिम्रै रुप झल्किन्छ; पागल हुन्छु सम्झि म रुँदा…

केटी: तिम्रै लागि यो मुटु खाइरँदा, सपनीमा झल्झली आइरँदा; पागल हुन्छु सम्झि म रुँदा…

यो मुटु खाइरँदा, सपनीमा झल्झली आइरँदा; पागल हुन्छु सम्झि म रुँदा…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: तिम्रो मेरो ज्यान मात्र टाढा भो, टाढा भएनी मायाँ झन् गाढा भो; पागल हुन्छु सम्झि म रुँदा…

ज्यान मात्र टाढा भो, टाढा भएनी मायाँ झन् गाढा भो; पागल हुन्छु सम्झि म रुँदा…

केटी: कहिले पुग्छु भञ्ज्याङको चौतारी, कहिले हिँड्छु पागलझैँ भौतारी; पागल हुन्छु सम्झि म रुँदा…

भञ्ज्याङको चौतारी, कहिले हिँड्छु पागलझैँ भौतारी; पागल हुन्छु सम्झि म रुँदा…

केटा: सोँच्थे सानू गाउँ फर्कि आउन पाउँ, तिम्रै मुख हेरेर मर्न पाउँ; पागल हुन्छु सम्झि म रुँदा…

गाउँ फर्कि आउन पाउँ, तिम्रै मुख हेरेर मर्न पाउँ; पागल हुन्छु सम्झि म रुँदा…

केटी: अरु हाँस्दै हिँड्याछन् बाटैमा तिम्रो नभई पुग्छ कि घाटैमा; पागल हुन्छु सम्झि म रुँदा…

हिँड्याछन् बाटैमा तिम्रो नभई पुग्छ कि घाटैमा; पागल हुन्छु सम्झि म रुँदा…

COMMENTS