Download Free MP3 Karaoke of Kasko Sindur Parne Ho Timro Siudo Bhari by Bishnu Majhi, Bimal Adhikari and Bhagirath Chalaune with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Kasko Sindur Parne Ho Timro Siudo Bhari by Bishnu Majhi, Bimal Adhikari and Bhagirath Chalaune |
Lyrics: Bimal Adhikari and Gobinda BK
Music: Ramu Khadka
Artist: Bimal Adhikari and Gobinda Bk
Vocal: Bishnu Majhi, Bimal Adhikari and Bhagirath Chalaune
Distribution: Bhawana Music Solution
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: साट्दा सिन्दुर यो माया साट्दैनँ, मर्ला शरिर तिम्रो याद मर्दैनँ; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।
तिमी मेरो बन्दैनौ, बन्नै पर्छ भनिन्नँ; माया गरेको मान्छे हौ बिर्सुऽऽ बिर्सु कसो गरि ।
यो माया साट्दैनँ, मर्ला शरिर तिम्रो याद मर्दैनँ; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।

केटा: तिम्रै यादले रातको निद जगाउँछ, न तिम्रो याद आँसुले बगाउँछ; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।
तिमी मेरी बन्दैनौ, बन्नै पर्छ भनिन्नँ; माया गरेको मान्छे हौ बिर्सुऽऽ बिर्सु कसो गरि ।
रातको निद जगाउँछ, न तिम्रो याद आँसुले बगाउँछ; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।

🎶 music 🎶 music 🎶 music 🎶
केटी: बरु परे बर्षौ दिन कुर, चोखो माया बन्न काँ सक्छु र; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।

बर्षौ दिन कुर, चोखो माया बन्न काँ सक्छु र; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।

केटा: हुँदै खुट्टा परेझैँ घिस्रिन, न त पाउन न सकेँ बिर्सिनँ; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।

परेझैँ घिस्रिन, न त पाउन न सकेँ बिर्सिनँ; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।

केटी: छैन ठाउँ तिमीलाई खोट लाउने, तिम्लाई खोट लाउँ आफैलाई चोट लाउने; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।

तिमीलाई खोट लाउने, तिम्लाई खोट लाउँ आफैलाई चोट लाउने; कस्को सिन्दुर पर्ने हो मेरो सिउदो भरी ।

केटा: भयौ भने अर्कैको लागि, के नै गर्न सक्छु र आभागी; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।

अर्कैको लागि, के नै गर्न सक्छु र आभागी; कस्को सिन्दुर पर्ने हो तिम्रो सिउदो भरी ।

COMMENTS