Download Free MP3 Karaoke of Ek Ek Jode Dui Hunchha by Ramji Khand and Krishna Gurung with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Ek Ek Jode Dui Hunchha by Ramji Khand and Krishna Gurung |
➤ Vocal/singer(s): Ramji Khand and Krishna Gurung
➤ Lyrics: Ramit B.C.
➤ Melody: Ramji Khand
➤ Genre: Dohori Song, Romantic
➤ Production and Distribution: Aashis Music Pvt. Ltd.
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: मुसुमुसु हाँसेर जानेले, दिल चोरेर लैहाली; हाय… मुसुमुसु हाँसेर जानेले, दिल चोरेर लैहाली;
मान्छे त मोरी राम्रै हो, बोलाउँला नबोली गइहाली ।
एक एक जोडे दुई हुन्छ, दुई दुई जोडे चार हुन्छ…
अरुलाई के हुन्छ थाहा छैन, तिमी र म भए प्यार हुन्छ ।
तिमी र म भए प्यार हुन्छ, तिमी र म भए प्यार हुन्छ, तिमी र म भए प्यार हुन्छ ।
केटी: लुटुपुटु पारेर हाँसोले, मन चोरेर बोलिले; हाय… लुटुपुटु पारेर हाँसोले, मन चोरेर बोलिले;
मुटु मै हान्यो पापीले, दुई नाले नजरको गोलीले ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: लुकि लुकि हेरेको किन हो, डरैले कि सरमले; आहा… लुकि लुकि हेरेको किन हो, डरैले कि सरमले;
तिमी मै अल्झ्यो दिल मेरो, पार्यो कि कुन्नी कर्मैले ।

केटी: बाँधेर राखेको मन पापी, भागेर त्यतै गइहाल्यो; आहा… बाँधेर राखेको मन पापी, भागेर त्यतै गइहाल्यो;
के भनूँ मैले मुखैले, इशारा बुझे भैहाल्यो ।

केटा: कुवाको पानी धमिलो, बनायो माछीको फुराले; हाय… कुवाको पानी धमिलो, बनायो माछीको फुराले;
आखाको ढोका खोलेर, बोलेनी मनको कुराले ।

केटी: जुधेर नजर दोहोरी, चुल बुले भयो मन पनि; हाय… जुधेर नजर दोहोरी, चुल बुले भयो मन पनि;
दिनैले हो कि बैंशले, घुमायो मलाई फनफनी ।

COMMENTS