Download Free MP3 Karaoke of Bardiya ra Bake by Raju Poudel, Kuman Adhikari and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bardiya ra Bake by Raju Poudel, Kuman Adhikari and Bishnu Majhi |
Artist/Lyrics: Raju Poudel
Vocal/Singer(s): Raju Poudel, Kuman Adhikari and Bishnu Majhi
Distribution: Sarangi Music Pvt. Ltd.
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… पर्यो मेरो बर्दिया घर, मायाको घर बाँकेको शहर; बर्दिया र बाँके…
बर्दिया र बाँके आउँछु भन्यौ कोहपुरको चौरामा कुर्दा कुर्दै थाकेँ ।
बर्दिया घर, मायाको घर बाँकेको शहर; बर्दिया र बाँके…

केटी: हे… भेट्न मन मायाँलाई एकपाली, भेरी नदी आउनु है हाम फाली; बर्दिया र बाँके…
बर्दिया र बाँके शंकामा नि बाउआमा दाईभाइले बन्धनमा राखे ।
मायाँलाई एकपाली, भेरी नदी आउनु है हाम फाली; बर्दिया र बाँके…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… ब्याफिनीको काटेर सुपारी, आउनु भनी कोहलपुरको चौतारी; बर्दिया र बाँके…

काटेर सुपारी, आउनु भनी कोहलपुरको चौतारी; बर्दिया र बाँके…

केटी: हे… स्विकारेथेँ त्यो तिम्रो निम्ता, आज मनमा लाइरा'छ खिन्नता; बर्दिया र बाँके…

तिम्रो निम्ता, आज मनमा लाइरा'छ खिन्नता; बर्दिया र बाँके…

केटा: हे… मायाँलुको सवारी त्यहीँ नै होस्, चढी आउँछु भन्थ्यौ नि माइक्रो बस; बर्दिया र बाँके…

सवारी त्यहीँ नै होस्, चढी आउँछु भन्थ्यौ नि माइक्रो बस; बर्दिया र बाँके…

केटी: हे… आउँछु भनी सुइकुच्चा ठोकेथेँ, बाउआमाले बाटैमा रोकिदे बर्दिया र बाँके…

सुइकुच्चा ठोकेथेँ, बाउआमाले बाटैमा रोकिदे बर्दिया र बाँके…

COMMENTS