Download Free MP3 Karaoke of Timro Sathma Rato Pachheuri Badri Pangeni and Sakuntala Thapa with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Timro Sathma Rato Pachheuri Badri Pangeni and Sakuntala Thapa |
Album: Khai Ta Maya Garna Janeko
Vocal/Singer(s): Badri Pangeni and Sakuntala Thapa
Lyrics: Ek Narayan Bhandari
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
केटा: मंसिर आयो रहरै सेलायो, तिम्ले वास्तै गरेनौ के लायो; तिम्रो साथमा रातो पछ्यौरी…
रातो पछ्यौरी अनि तातो पछ्यौरी, मलाई चिसो हावाले हानेको खै त माया लाउन जानेको ।
रहरै सेलायो, तिम्ले वास्तै गरेनौ के लायो; तिम्रो साथमा रायो पछ्यौरी…

केटी: नाई नाई भन्ने केटीको बानी हो, कर गरे पो खुरुक्कै जाने हो; तिम्रो साथमा रातो गल्बन्धी…
रातो गल्बन्धी अनि तातो गल्बन्दी, मलाई चिसो हावाले हानेको खै त माया लाउन जानेको ।
केटीको बानी हो, कर गरे पो खुरुक्कै जाने हो; तिम्रो साथमा रातो गल्बन्धी…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: थाकिसक्यौ फकाउँदा फकाउँदै, भोकै मर्यो भोजन नपाउँदै; तिम्रो साथमा रातो पछ्यौरी…

फकाउँदा फकाउँदै, भोकै मर्यो भोजन नपाउँदै; तिम्रो साथमा रातो पछ्यौरी…

केटी: सस्तो हुन्छ सजिलै पाएको, मायाँ मिठो दुःखले लाएको; तिम्रो साथमा रातो गल्बन्धी…

सजिलै पाएको, मायाँ मिठो दुःखले लाएको; तिम्रो साथमा रातो गल्बन्धी…

केटा: बल्ल कुरा बुझ्दैछु ढिलो, के होला खै बहाना गतिलो; तिम्रो साथमा रातो पछ्यौरी…

बुझ्दैछु ढिलो, के होला खै बहाना गतिलो; तिम्रो साथमा रातो पछ्यौरी…

केटी: मैले गर्छु यी आँखा दुखेझैँ, काखमा राखी गरे त फुकेझैँ; तिम्रो साथमा रातो गल्बन्धी…

यी आँखा दुखेझैँ, काखमा राखी गरे त फुकेझैँ; तिम्रो साथमा रातो गल्बन्धी…

COMMENTS