Download Free MP3 Karaoke of Syangjalilai Nabhana Jali by Khuman Adhikari and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Syangjalilai Nabhana Jali by Khuman Adhikari and Bishnu Majhi |
Vocal/Singer(s): Khuman Adhikari and Bishnu Majhi
Melody/Lyrics: Jyoti Neupane
Production and Distribution: Pasupati Cassette Center
Genre: Dohori Song, Romantic
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… तिमी एक्लै छौ भन्ने थाहा पाको, म स्याङ्जाको मायालु झापाको; स्याङ्जालीलाई नभन जाली…
स्याङ्जालीलाई नभन जाली, तिम्रो पनि सिउदो छ खालि; लान्छु तिम्लाई सिन्दुरै हाली ।
छौ भन्ने थाहा पाको, म स्याङ्जाको मायालु झापाको; स्याङ्जालीलाई नभन जाली…

केटी: हे… मेरो पनि सिउदो त खाली हो, म झापाली तिमी स्याङ्जाली हो; झापालीलाई नभन जाली…
झापालीलाई नभन जाली, तिम्रो पनि दिलमा ठाउँ खाली; लैजाउ मलाई सिन्दुरै हाली ।
सिउदो त खाली हो, म झापाली तिमी स्याङ्जाली हो; झापालीलाई नभन जाली…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… रहर लाछ म तिम्रो बन्नलाई, अब जाली पाउँदिनौ भन्नलाई; स्याङ्जालीलाई नभन जाली…

म तिम्रो बन्नलाई, अब जाली पाउँदिनौ भन्नलाई; स्याङ्जालीलाई नभन जाली…

केटी: हे… स्याङ्जालीलाई साह्रै मन पराउँछु, तर जाली छौ भन्दा डराउँछु; झापालीलाई नभन जाली…

साह्रै मन पराउँछु, तर जाली छौ भन्दा डराउँछु; झापालीलाई नभन जाली…

केटा: हे… मिल्छ भने पिरती जोडम भो, एकअर्कालाई दोष लाउन छोडम भो; स्याङ्जालीलाई नभन जाली…

पिरती जोडम भो, एकअर्कालाई दोष लाउन छोडम भो; स्याङ्जालीलाई नभन जाली…

केटी: हे… तिमी कुमार म पनि कन्य हो, जसरी नि म तिम्रो बन्ने हो; झापालीलाई नभन जाली…

म पनि कन्य हो, जसरी नि म तिम्रो बन्ने हो; झापालीलाई नभन जाली…

COMMENTS