Download Free MP3 Karaoke of Marsyangdima Phoola Bagam Bho by Khuman Adhikari and Bishnu Majhi with full lyics and official audio song.
Sing or Download Karaoke of Marsyangdima Phoola Bagam Bho by Khuman Adhikari and Bishnu Majhi |
Vocal/Singer(s): Khuman Adhikari and Bishnu Majhi
Musician: Milann Darlami
Lyricist: Rajkumar Bagar
Genre: Dohori Song, Sentimental
Musician: Milann Darlami
Lyricist: Rajkumar Bagar
Genre: Dohori Song, Sentimental
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… जल्छ मुटु यतिकै बसे, यतिकै बसे; स्वर्गमा त एक हौंला अवस्य… मर्स्याङ्दीमा फूल बगाम भो ।
संगै बाँच्न पाइएन निर्मायाँ, एउटै डोरी पासो लगाम भो ।
यतिकै बसे, यतिकै बसे; स्वर्गमा त एक हौंला अवस्य… मर्स्याङ्दीमा फूल बगाम भो ।

केटी: हे… वल्लो घाट न पल्लो तिर भएर, पल्लो तिर भएर; के बाँचु र चोटै चोट सहेर; मर्स्याङ्दीमा फूल बगाम भो ।

पल्लो तिर भएर, पल्लो तिर भएर; के बाँचु र चोटै चोट सहेर; मर्स्याङ्दीमा फूल बगाम भो ।

🎶 music 🎶 music 🎶 music 🎶
अमर बनाम पिरती हाम्रो, पिरती हाम्रो; दुनियाँले सोँचेनी नराम्रो… मर्स्याङ्दीमा फूल बगाम भो ।

पिरती हाम्रो, पिरती हाम्रो; दुनियाँले सोँचेनी नराम्रो… मर्स्याङ्दीमा फूल बगाम भो ।

केटी: हे… पीडा सही रोई बाँच्नु भन्दा, रोई बाँच्नु भन्दा, संसार छोड्न ला'को छ आनन्द… मर्स्याङ्दीमा फूल बगाम भो ।

रोई बाँच्नु भन्दा, रोई बाँच्नु भन्दा, संसार छोड्न ला'को छ आनन्द… मर्स्याङ्दीमा फूल बगाम भो ।

केटा: हे… फूल जस्तो जोवन फाले, जोवन फाले; हारे भनून् दुनियाँ साराले… मर्स्याङ्दीमा फूल बगाम भो ।

जोवन फाले, जोवन फाले; हारे भनून् दुनियाँ साराले… मर्स्याङ्दीमा फूल बगाम भो ।

केटी: हारौं हामी प्रेमको त जित हुन्छ, प्रेमको त जित हुन्छ; हाम्रो कथा अरुलाई गीत हुन्छ… मर्स्याङ्दीमा फूल बगाम भो ।

प्रेमको त जित हुन्छ, प्रेमको त जित हुन्छ; हाम्रो कथा अरुलाई गीत हुन्छ… मर्स्याङ्दीमा फूल बगाम भो ।

COMMENTS