Download Free MP3 Karaoke of Laichhau Besana Narayan Raimajhi and Sindu Malla with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Laichhau Besana Narayan Raimajhi and Sindu Malla |
Singer(s): Narayan Raimajhi and Sindu Malla
Genre: Dohori Song, Romantic
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… नचिनेर यति त टोलाइन झन्डै मैले, भाइ भनि बोलाइन; लाइछौ बेसन…
हे लाइछौ बेसन, चिन्न नि नसक्ने आइछ फेसन ।
यति त टोलाइन झन्डै मैले, भाइ भनि बोलाइन; लाइछौ बेसन…

केटी: हे… छोराछोरी भिन्नता छैन, भाइ भनेनी केई फरक पर्दैन लाइछौ बेसन…

भिन्नता छैन, भाइ भनेनी केई फरक पर्दैन लाइछौ बेसन…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… दाइको हो कि भाइको पाइट, कति साह्रो भाको हो टाइट; लाइछौ बेसन…

भाइको पाइट, कति साह्रो भाको हो टाइट; लाइछौ बेसन…

केटी: हे… मलाई मात्र हेपेर गर्छौ गफ, कसको हो त्यो तिम्रो कानको टप; लाइछौ बेसन…

हेपेर गर्छौ गफ, कसको हो त्यो तिम्रो कानको टप; लाइछौ बेसन…

केटा: हे… गाउँमा जन्मी शहरमा हुर्केकी, केश काटेकी आँखीभौं खुर्केकी; लाइछौ बेसन…

शहरमा हुर्केकी, केश काटेकी आँखीभौं खुर्केकी; लाइछौ बेसन…

केटी: हे… तिम्ले जस्तो छैन केश पालेको, सद्दे पाइन्ट काटेर टालेको; लाइछौ बेसन…

छैन केश पालेको, सद्दे पाइन्ट काटेर टालेको; लाइछौ बेसन…

केटा: हे… नक्कल पनि हो कति भाकी, टाइट पाइन्ट छ इन्चको हिल माथी; लाइछौ बेसन…

कति भाकी, टाइट पाइन्ट छ इन्चको हिल माथी; लाइछौ बेसन…

केटी: हे… हिँड्छौ तिमी दुनियाँ भड्काउँदै, जता केटी त्यही जिब्रो पड्काउँदै; लाइछौ बेसन…

दुनियाँ भड्काउँदै, जता केटी त्यही जिब्रो पड्काउँदै; लाइछौ बेसन…

केटा: हे… नत लुगा हुँदैन हारमा, लाग्नै छाड्यो लाज र सरम; लाइछौ बेसन…

हुँदैन हारमा, लाग्नै छाड्यो लाज र सरम; लाइछौ बेसन…

केटी: हे जान्नपर्छ लाउन र खान, कस्तो कस्तो आइसक्यो जमाना; लाइछौ बेसन…

लाउन र खान, कस्तो कस्तो आइसक्यो जमाना; लाइछौ बेसन…

COMMENTS