Download Free MP3 Karaoke of Chari Bhaye Aauthe Usera by Chandra Sharma, Raju Pariyar and Laxmi Neupane with Full Lyrics and Official Audio Song.
![]() |
Sing or Download Karaoke of Chari Bhaye Aauthe Udera by Chandra Sharma, Raju Pariyar and Laxmi Neupane |
Vocal/Singer(s): Chandra Sharma, Raju Pariyar and Laxmi Neupane
Genre: Dohori Song, Sentimental
Production/Distribution: Kathmandu Music Center
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… सपनीमा रुँदै हात समाउँछौ, विपनीमा के गरि रमाउँछ्यौ… चरी भए आउँथे उडेर ।
चरी भए आउँथे उडेर… फूल भए हितैको मायाँलाई लाउँथे चुँडेर ।
रुँदै हात समाउँछौ, विपनीमा के गरि रमाउँछ्यौ… चरी भए आउँथे उडेर ।

फूल भए हितैको मायाँलाई लाउँथे चुँडेर ।
केटा: हे… बाचा कसम बिर्स्यौ कि काले, सपनीमा बगाछ खोलाले… चरी भए आउँथे उडेर ।

बिर्स्यौ कि काले, सपनीमा बगाछ खोलाले… चरी भए आउँथे उडेर ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… घरी घरी डर मात्र लाउने, कोई भेट्यौ कि मलाई नि बिर्साउने… चरी भए आउँथे उडेर ।

डर मात्र लाउने, कोई भेट्यौ कि मलाई नि बिर्साउने… चरी भए आउँथे उडेर ।

केटी: हे… भन्ने गर्छौ कसैको बन्दिनँ, तिम्लाई पाए मेरो ज्यान भन्दिनँ… चरी भए आउँथे उडेर ।

कसैको बन्दिनँ, तिम्लाई पाए मेरो ज्यान भन्दिनँ… चरी भए आउँथे उडेर ।

केटा: हे… कि भुल्यौ र बैसको हाँसोमा, कि पर्यौ र कसैको पासोमा… चरी भए आउँथे उडेर ।

बैसको हाँसोमा, कि पर्यौ र कसैको पासोमा… चरी भए आउँथे उडेर ।

केटी: हे… भन्थ्यौ साथमा राख्नेछु सधैं, तिम्लाई रुन पर्दैन म छँदै… चरी भए आउँथे उडेर ।

राख्नेछु सधैं, तिम्लाई रुन पर्दैन म छँदै… चरी भए आउँथे उडेर ।

COMMENTS