Download Free MP3 Karaoke of Bhaiyo Ghama Juna by Purnakala BC and Rajan Karki with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bhaiyo Ghama Juna by Purnakala BC and Rajan Karki |
Vocal/Singer(s): Purnakala BC and Rajan Karki
Genre: Folk Song, Sentimental
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: तिमीसंग छुटेसी सानू, छैनन मेरा दुई आँखा ओभानो; भैयो घाम जुन…
तिम्रो मेरो जीवनमा मेल खाने सिआरबिटी राखेछु मोबाइलमा, राम्रोसंग सुन ।
छुटेसी सानू, छैनन मेरा दुई आँखा ओभानो; भैयो घाम जुन…

केटा: जीन्दगीलाई गहिरिएर सोंच्दैछु, तिम्लाई भुल्ने विकल्प खोज्दैछु; भैयो घाम जुन…

गहिरिएर सोंच्दैछु, तिम्लाई भुल्ने विकल्प खोज्दैछु; भैयो घाम जुन…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: तिम्रै हुने चाहना मनमा, के सोंचेथे के भयो जीवनमा; भैयो घाम जुन…

चाहना मनमा, के सोंचेथे के भयो जीवनमा; भैयो घाम जुन…

केटा: भुल्छु भन्छु सक्दिनँ भुल्नलाई, थालेको छु नसामा झुल्नलाई; भैयो घाम जुन…

सक्दिनँ भुल्नलाई, थालेको छु नसामा झुल्नलाई; भैयो घाम जुन…

केटी: तिम्लाई मेरो पिर व्यथा थाछैन, बाँच्न मन एक पल नि लाछैन; भैयो घाम जुन…

पिर व्यथा थाछैन, बाँच्न मन एक पल नि लाछैन; भैयो घाम जुन…

COMMENTS