Download Free MP3 Karaoke of Banko Kafal Bankai Charilai by Srijana 'Birahi' Magar, Bima Kumari Dura and Raju Pariyar with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Banko Kafal Bankai Charilai by Srijana 'Birahi' Magar, Bima Kumari Dura and Raju Pariyar |
Vocal/Singer(s): Srijana 'Birahi' Magar, Bima Kumari Dura and Raju Pariyar
Artist: Srijana 'Birahi' Magar
Lyrics: Srijana 'Birahi' Magar
Production: Kalinchok Cassette Center
Market/Distribution: Visan Nepal Entertainment
Genre: Lok Dohori, Traditional Folk Song
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: रैछौ तिमी दुई दिनको सपना दुई दिनको सपना, व्यार्थै भयो तिम्रो नाम जपन, बनको काफल बनकै चरीलाई…
तिम्रो मायाँ दुई दिनको भएनी, मेरो मायाँ जुनी जुनीलाई ।
दुई दिनको सपना दुइइ दिनको सपना, व्यार्थै भयो तिम्रो नाम जपन, बनको काफल बनकै चरीलाई…

केटा: छोड्न मन त थिएन मलाई नि थिएन मलाई नि, छोड्नै पर्यो मन नलाई नलाई नि; बनको काफल बनलै चरीलाई…

थिएन मलाई नि थिएन मलाई नि, छोड्नै पर्यो मन नलाई नलाई नि; बनको काफल बनलै चरीलाई…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: हे… बाचा थियो संगसंगै जिउने संगसंगै जिउने, मर्नै परे बाँडेर विष पिउने; बनको काफल बनलै चरीलाई…

संगसंगै जिउने संगसंगै जिउने, मर्नै परे बाँडेर विष पिउने; बनको काफल बनलै चरीलाई…

केटा: हे… सकिएन भविष्य मेटाउन भविष्य मेटाउन, यस्तै रैछ भावीको लेखन; बनको काफल बनलै चरीलाई…

भविष्य मेटाउन भविष्य मेटाउन, यस्तै रैछ भावीको लेखन; बनको काफल बनलै चरीलाई…

केटी: हे बैगुनीलाई भुलेर गुन लाइछु भुलेर गुन लाइछु, आफ्नै छाती तिरेर नुन लाइछु; बनको काफल बनलै चरीलाई…

भुलेर गुन लाइछु भुलेर गुन लाइछु, आफ्नै छाती तिरेर नुन लाइछु; बनको काफल बनलै चरीलाई…

केटा: हे… सम्झे पर्छ मुटुमा गाँठो मुटुमा गाँठो, आउने रैछ छुटिने दोबाटो, बनको काफल बनलै चरीलाई…

मुटुमा गाँठो मुटुमा गाँठो, आउने रैछ छुटिने दोबाटो, बनको काफल बनलै चरीलाई…

COMMENTS