Download Free MP3 Karaoke of Banaima Phoola Basayo by Ramji Khand and Samjhana Lamichhane Magar with Full Lyrics and Official Audio Song.
Sing or Download Karaoke of Banaima Phoola Basayo by Ramji Khand and Samjhana Lamichhane Magar |
Vocal/Singer(s): Ramji Khand and Samjhana Lamichhane Magar
Melody/Lyrics: Ramji Khand
Genre: Dohori Song, Romantic
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: सलल बग्ने गण्डकी वारि र पारि छाल हान्यो, हे…सलल बग्ने गण्डकी वारिमा पारिमा छाल हान्यो; दिलैमा खेल्ने माछीलाई माझीले आज जाल हान्यो ।
बनैमा फूल बसायो, बनैमा फूल बसायो… मायाँले नबोली नबोली फसायो ।
मायाँले… नबोली नबोली फसायो, नबोली नबोली फसायो ।
केटी: ओँठैमा लाउने लिपिस्टिक आँखैमा लाउने गाजालु, ओँठैमा लाउने लिपिस्टिक आँखैमा लाउने गाजालु; नबुझ्ने मायाँ लाउनाले म भएँ आज पागलु ।

🎶 music 🎶 music 🎶 music 🎶
केटा: किसिलु फल्ने झाँङैमा सुन्तला फल्ने बोटैमा, किसिलु फल्ने झाँङैमा सुन्तला फल्ने बोटैमा ।
मुहारमा हाँसो छरेनी, इसारे बोली छ ओँठमा ।

केटी: शिरैमा राम्रो शिरबन्दी रिबन राम्रो फुर्काले, शिरैमा राम्रो शिरबन्दी रिबन राम्रो फुर्काले; ज्यान भयो मेरो लौरीझैँ, मायालु तिम्रो सुर्ताले ।

केटा: मुखिया घरको बाख्रीले पारीमा खेतको धान खायो, मुखिया घरको बाख्रीले पारीमा खेतको धान खायो; अर्घखाचीको ठिटीले स्याङ्जाली ठिटोको ज्यान खायो ।

केटी: मगर्नी छोरीलाई सुहाउने पाल्पाली ढाकाको चोलीमा, मगर्नी छोरीलाई सुहाउने पाल्पाली ढाकाको चोलीमा; सबैले भन्छन् भर हुन्न, स्याङ्जाली ठिटोको बोलीमा ।

COMMENTS