Download Free MP3 Karaoke of Bagyo Kholi Sagar Bhetnalai by Jamuna Sanam and Biru Lama with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Bagyo Kholi Sagar Bhetnalai by Jamuna Sanam and Biru Lama |
Vocal/Singer(s): Jamuna Sanam and Biru Lama
Melody: Biru Lama
Lyrics: Jamuna Sanam
Production and Distribution: Siva 4S Media
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटी: संगी साथी मायाँमा रमाउँछन, बिचल्लीमा बिचरा मेरो मन; बग्यो खोली सागर भेट्नलाई…
तिम्ले माया मारेछौ थाहा भयो, कहाँ जाउँ अब झल्को मेट्नलाई ।
मायाँमा रमाउँछन, बिचल्लीमा बिचरा मेरो मन; बग्यो खोली सागर भेट्नलाई…

केटा: बगेपनी आँखाको डिलबाट, मेटाउन सकिनँ दिलबाट; बग्यो खोली सागर भेट्नलाई…

आँखाको डिलबाट, मेटाउन सकिनँ दिलबाट; बग्यो खोली सागर भेट्नलाई…

🎶 music 🎶 music 🎶 music 🎶
केटी: भूल्न खोजेँ पीडा भो धेरै झन्, काट्न साट्न नमिल्ने रैछ मन; बग्यो खोली सागर भेट्नलाई…

पीडा भो धेरै झन्, काट्न साट्न नमिल्ने रैछ मन… बग्यो खोली सागर भेट्नलाई…

केटा: छाड्यौ तिम्ले भाको छु रित्तो झैँ, आगो लगाई छोडेको भित्तो झैँ; बग्यो खोली सागर भेट्नलाई…

भाको छु रित्तो झैँ, आगो लगाई छोडेको भित्तो झैँ; बग्यो खोली सागर भेट्नलाई…

केटी: थाहा भो मलाई म तिम्री बन्दिनँ, नबनेनी पराई हौ भन्दिनँ; बग्यो खोली सागर भेट्नलाई…

म तिम्री बन्दिनँ, नबनेनी पराई हौ भन्दिनँ; बग्यो खोली सागर भेट्नलाई…

केटा: हिँडेकोछु पागल झैं बनेर, नसोधे है कहाँ पुग्यो भनेर; बग्यो खोली सागर भेट्नलाई…

पागल झैं बनेर, नसोधे है कहाँ पुग्यो भनेर; बग्यो खोली सागर भेट्नलाई…

COMMENTS