Download Free MP3 Karaoke of Sun Khanima Sun by Birahi Karki with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Sun Khanima Sun by Birahi Karki |
Artist/Vocal: Birahi Karki
Lyrics/Music: Birahi Karki
Album: Dukha
Genre: Lok Dohori, Sentimental
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
हेऽऽऽ हेऽऽऽ झर्यो जीवन ओइलेर प्याउलीझैं, ओइलेर प्याउलीझैं; रुँदै हिँड्छु हो, चैतको न्याउलीझै; सुन खानीमा सुन…
सुन खानीमा सुन हो, भन्नेले जे भनून उनी मेरै हुन ।
ओइलेर प्याउलीझैं, ओइलेर प्याउलीझैं; रुँदै हिँड्छु हो, चैतको न्याउलीझै; सुन खानीमा सुन…
सुन खानीमा सुन, भन्नेले जे भनून उनी मेरै हुन ।

🎶 music 🎶 music 🎶 music 🎶
हेऽऽऽ हेऽऽऽ मनको रहर अधुरै रह्यो, अधुरै रह्यो; मेरो जीवन हो, औशीको रात भयो; सुन खानीमा सुन…

अधुरै रह्यो, अधुरै रह्यो; मेरो जीवन हो, औशीको रात भयो; सुन खानीमा सुन…

हेऽऽऽ हेऽऽऽ रुँदा रुँदै उनकै छेउ आछु, उनकै छेउ आछु; असिनाले हो, झारेको फूल भाछु; सुन खानीमा सुन…

उनकै छेउ आछु, उनकै छेउ आछु; असिनाले हो, झारेको फूल भाछु; सुन खानीमा सुन…

COMMENTS