Download Free MP3 Karaoke of Mage Jati Bardan Pako Bha by Bimalraj Chhetri and Bishnu Majhi with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Mage Jati Bardan Pako Bha by Bimalraj Chhetri and Bishnu Majhi |
Vocal/Singer(s): Bimalraj Chhetri and Bishnu Majhi
Lyrics: Baikuntha Mahat
Music: Baikuntha Mahat
Production: Prashanti Digital
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: हे… तिम्ले छोड्दा जीवनमा पहिरो गो, जीवनमा पहिरो गो, म रुँदा त ईश्वर नि बहिरो भो; मागेजति बरदान पाको भा…
कति सुखी हुँदो हो जीवन, मेरो साथमा तिमी भाको भा ।
जीवनमा पहिरो गो, जीवनमा पहिरो गो, म रुँदा त ईश्वर नि बहिरो भो; मागेजति बरदान पाको भा…

केटी: हे… भन्थेँ हाम्रो सोमबारे वर्त भो, फल बिनाको वर्त के अर्थ भो; मागेजति बरदान पाको भा…

सोमबारे वर्त भो, फल बिनाको वर्त के अर्थ भो; मागेजति बरदान पाको भा…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: हे… हैन त्यसै पागलझैं डुलेको, पागलझैं डुलेको, कुन मन्दिर छ म डुल्न भुलेको; मागेजति बरदान पाको भा…

पागलझैं डुलेको, पागलझैं डुलेको, कुन मन्दिर छ म डुल्न भुलेको; मागेजति बरदान पाको भा…

केटी: हे… मायालुको नाम जप्दै ओंठमा, नाम जप्दै ओंठमा, जल चढाउँथेँ पिपलको बोटैमा; मागेजति बरदान पाको भा…

नाम जप्दै ओंठमा, नाम जप्दै ओंठमा, जल चढाउँथेँ पिपलको बोटैमा; मागेजति बरदान पाको भा…

COMMENTS