Download Free MP3 Karaoke of Ma Puja Garchhu Mayako by Ramji Khand and Tika Pun with Full Lyrics and Official Audio Song
Sing or Download Karaoke of Ma Puja Garchhu Mayako by Ramji Khand and Tika Pun |
Vocal/Singer(s): Ramji Khand and Tika Pun
Melody: Kiran Babu Pun
Lyrics: Anil Kumar Gautam
Genre: Dohori Song, Sentimental
Sing Live Karaoke
Alternative Karaoke Download Links
- Download Free Karaoke [Option I]
- Download Free Karaoke [Option II]
- Download Free Karaoke [Option III]
- Download Free Karaoke [Option IV]
- Download Free Karaoke [Option V]
- Download Free Karaoke [Option VI]
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: संसार छोडी आ'को छु म हेर, तिम्लाई आफ्नो मन मुटु सम्झेर; म पूजा गर्छु मायाँको…
तिम्रो इच्छा ए सानू साथ दिने नदिने शरणमै पर्छु मायाको ।
आ'को छु म हेर, तिम्लाई आफ्नो मन मुटु सम्झेर; म पूजा गर्छु मायाँको…

केटी: मलाई प्यारो तिम्रो नै त्यो कथा, मेरो ठाउँमा अरुलाई नराख; म पूजा गर्छु मायाँको…

तिम्रो नै त्यो कथा, मेरो ठाउँमा अरुलाई नराख; म पूजा गर्छु मायाँको…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: तिम्लाई जिताई हारेनी म हार्छु, मर भनेनी मृत्युलाई स्विकार्छु; म पूजा गर्छु मायाँको…

हारेनी म हार्छु, मर भनेनी मृत्युलाई स्विकार्छु; म पूजा गर्छु मायाँको…

केटी: तिम्रो सामु झुकाएँ मैले शिर, तिम्लाई भेट्दा बिर्सिएँ सारा पिर; म पूजा गर्छु मायाँको…

झुकाएँ मैले शिर, तिम्लाई भेट्दा बिर्सिएँ सारा पिर; म पूजा गर्छु मायाँको…

केटा: तिम्रा लागि दुई शब्द यी मेरा, हाँसो लुट्ने बन्दिनँ लुटेरा; म पूजा गर्छु मायाँको…

दुई शब्द यी मेरा, हाँसो लुट्ने बन्दिनँ लुटेरा; म पूजा गर्छु मायाँको…

केटी: कोटी कोटी प्रणाम गरि, जुनी जुनी म तिम्रै भर परि; म पूजा गर्छु मायाँको…

प्रणाम गरि, जुनी जुनी म तिम्रै भर परि; म पूजा गर्छु मायाँको…

COMMENTS