Download Free MP3 Karaoke of Gagri Tamako by Kulendra BK and Manju Mahat with Full Lyrics and Official Audio Song.
![]() |
| Sing or Download Karaoke of Gagri Tamako by Kulendra BK and Manju Mahat |
Vocal/Singer(s) : Kulendra BK and Manju Mahat
Lyrics : Shiva Hamal
Music : Shiva Hamal
Artist : Susmita & Ishan
Genre: Folk Song, Panche Baja Song
Sing Live Karaoke
Warning! uploading this Audio Karaoke to another website or other media (YouTube, Smule & SoundCloud) without permission is strictly prohibition. Our mission is providing high quality or legitimate Karaoke for free of cost. You are not permitted to use any content of this website for commercial purpose. But, you can share our links anywhere (social media or somewhere) as you wish.
Full Lyrics of Song
केटा: तिम्लाई पाए दुःख पिर नास हुन्थ्यो, मेरो घरमा लक्ष्मीको बास हुन्थ्यो; गाग्री तामाको…
तिमीलाई बुहारी नबनाई छोड्दिनँ हाम्री आमाको ।
दुःख पिर नास हुन्थ्यो, मेरो घरमा लक्ष्मीको बास हुन्थ्यो; गाग्री तामाको…

केटी: शिवजिसंग मागेको वर पाए, सुन्दर पति सुनौलो घर पाएँ; गाग्री तामाको…
तिम्लाई ज्वाईं राजा बनाउने रहर छ हाम्रो आमाको ।
मागेको वर पाए, सुन्दर पति सुनौलो घर पाएँ; गाग्री तामाको…

🎶 music 🎶 music 🎶 music 🎶
केटा: पढेकी छ सद्दे र टाठी छ, आमा भन्छिन् त्यहीँ केटी जाती छ; गाग्री तामाको…

सद्दे र टाठी छ, आमा भन्छिन् त्यहीँ केटी जाती छ; गाग्री तामाको…

केटी: मान्छे राम्रो झन राम्रो बानी, जागिर गरि जाँड रक्सी नखानी, गाग्री तामाको…

झन राम्रो बानी, जागिर गरि जाँड रक्सी नखानी, गाग्री तामाको…

केटा: बाटो खर्च पानी र चुइकम भो, भोली बिहान धनगढी सुँइकम भो; गाग्री तामाको…

पानी र चुइकम भो, भोली बिहान धनगढी सुँइकम भो; गाग्री तामाको…

केटी: भाग्ने भए जाम अन्तै टाढा, नाकको फुली बेचेर बस भाडा; गाग्री तामाको…

जाम अन्तै टाढा, नाकको फुली बेचेर बस भाडा; गाग्री तामाको…

केटा: जुर्लान बाउलाई रिण खोज्ने दुःख, दाइजो दिन पर्दैन एक सुका; गाग्री तामाको…

रिण खोज्ने दुःख, दाइजो दिन पर्दैन एक सुका; गाग्री तामाको…

केटी: हुन पाए दुईजना दम्पती, हामी आफै कमाउँला सम्पती; गाग्री तामाको…

दुईजना दम्पती, हामी आफै कमाउँला सम्पती; गाग्री तामाको…

केटा: मन मिलेसी कसको के सरम भो, अब छुट्टै स्वयंवर गरम भो; गाग्री तामाको…

कसको के सरम भो, अब छुट्टै स्वयंवर गरम भो; गाग्री तामाको…

केटी: बढी मायाँ बस्छ रे नौलैमा, लौ त औंठी लगाइदेउ औंलैमा; गाग्री तामाको…

बस्छ रे नौलैमा, लौ त औंठी लगाइदेउ औंलैमा; गाग्री तामाको…

केटा: तिमीलाई बुहारी नबनाई छोड्दिनँ हाम्री आमाको ।
केटी: तिम्लाई ज्वाईं राजा बनाउने रहर छ हाम्रो आमाको ।

COMMENTS